MCC विरुद्ध हिसारमा सभा सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

200 जनाले पढ्नु भयो ।

हिसार, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रको हिसारमा पनि एमसीसी विरुद्धको ऐक्यवद्धता कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।

प्रमुख अतिथी केन्द्रीय सल्लाहकार तारा सोमरे रहेको एमसिसीको विरुद्ध ऐक्यवद्धता कार्यक्रममा क्षेत्रीय सदस्य एंव नगर अध्यक्ष नन्द बहादुर लमतरी, क्षेत्रीय महिला विभागकी निरु सारु, जनजाति विभागका केहरसिंह घर्ती मगर, समता विभागका नारायण विक, महिला नगर विभागबाट डोलमाया विक लगाएतले मन्तव्यदिनुभएको थियो ।

कार्यक्रम विष्णु गौतमको सञ्चालन तथा बाबुराम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत हुमाकान्त अधिकारीले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *