बाम खाेल भित्र रास्टघाति काम
हुदै छ यहाँ कम्युनिस्ट काे बदनाम ।
क्रान्ति का नाममा लाेभिहरु काे जमात अायाे
दस बर्षे माअाेबादि कथित युद्ध ले पनि हावा खायाे ।
कम्युनिस्ट काे नाममा निस्कन्छन रास्टघाति दलाल हरु
पैसा मिलेपछि बेच्छन अस्मिता नेपाल अामा पनि ।
कङ्गाल बनाएको हाे देश काङ्ग्रेस ले
साथ दिदै छन ढाेङगि कम्युनिस्ट ले ।
गित गाउछन माक्र्सवाद का यिनिहरु
शरण पर्दछन साम्राज्यवाद का यिनिहरु ।
दुई जिव्रे कम्युनिस्ट खाेल चिन्नु पर्छ
जनता ले यिनकाे खेल बुझ्नुपर्छ ।
चप्पल लगाउने कम्युनिस्ट हरु रातारात कसरी धनी भए
बिदेशी काे पाउमा परि डलरले अाफाे गाेजि मा भरे ।
खाेल अाेडेका कम्युनिस्ट अनि काङ्ग्रेस मिलि देश बेचि खाने भए
सहिद काे रगत र मजदुर काे पसिना
अनि अान्दोलन काे उभार खेर जाने भयाे ।
मिति : १८/०२/२०२२