खाडी मुलुक

कुवेतमा रक्तदान सम्पन्न, ७५ नेपालीले दिए रगत

कुवेत । नेपाल पत्रकार महाङ्सघ कुवेत शाखाको आयोजना र अलमुजैनी एक्सचेन्जको प्रायोजन भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । कुवेतको जाबरियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा कुवेतस्थित विभिन्न कम्पनीमा कार्यरत...

पुरा पढ्नुहोस
विदेशमा दैनिक चार नेपालीको मृत्यु, एक वर्षमा १४७ ले गरे आत्महत्या

काठमाडौं । गएको आर्थिक वर्ष २०८०/८१ मा मात्रै नेपालमा १३ खर्ब रुपैयाँभन्दा धेरै रेमिटेन्स भित्रिएको छ । तर, सोही अवधिमा वैदेशिक रोजगारीमा गएका १ हजार २७३ जनाको विभिन्न कारणले मृत्यु भएको तथ्यांकले देखाएको छ...

पुरा पढ्नुहोस
आबुधावीमा क्षेत्रीय महिला विभागको भेला

आबुधावी । युएईको आबुधावीमा महिला विभागको तेस्रो भेला सम्पन्न भएको छ । युएई नेपाली एकता समाजअन्तर्गत रहेको महिला विभागको सो कार्यक्रम जुलाई २७, २०२४ दिन आबुधाबीको क्यापिटल पार्कमा सम्पन्न भएको हो । भेलामा समाजका केन्द्रीय अध्यक्ष अर्जुनप्रसाद...

पुरा पढ्नुहोस
आशा मारेका घर्ती, कुवेत एकता समाजको पहलमा स्वदेश फर्किए

खुम रायमाझी, कुवेत । कुवेतमा बिरामी परी अस्पतालमा भर्ना भएर अलपत्र अवस्थामा भेटिएका प्युठानको स्वर्गद्वारीस्थित सारीका नेमबहादुर घर्तीको सफल उद्धारपछि नेपाल फर्किएका छन् । सन २०१६ मा कुवेत पुगेका घर्ती विभिन्न बाध्यताले गर्दा आफू कार्यरत...

पुरा पढ्नुहोस
साउदी अरबमा एकता समाजको भेला, अध्यक्षमा भण्डारी, महासचिवमा शर्मा

खुम रायमाझी । आबुधाबी । साउदी अरब नेपाली एकता समाजको दोश्रो भेला सपन्न भएको छ । वामपन्थी नेता आनन्द शर्माको प्रमुख आतिथ्यमा अप्रिल २६, २०२४ शुक्रबार सो कार्यक्रम सम्पन्न भएको थियो । भेलाले खुमीराम भण्डारी अध्यक्ष र...

पुरा पढ्नुहोस
अध्यक्ष बुढामगरकी आमाप्रति कुवेत एकता समाजको श्रद्धाञ्जली

कुवेत । कुवेत नेपाली एकता समाजका अध्यक्ष निम बुढामगरलाई मातृशोक परेका छ । अध्यक्ष बुढामगरकी आमा देवीको ९५ वषको उमेरमा निधन भएको छ । उहाँको निधनप्रति कुवेत नेपाली एकता समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ । महासचिव...

पुरा पढ्नुहोस
अवैध तरिकाले गएका २५ हजार नेपाली महिला कुवेतमा

काठमाडौं । मानव तस्करले अनेक प्रलोभन देखाई नेपाली महिलालाई अवैध तरिकाले कुवेत लैजाने क्रम रोकिएको छैन । घरेलु कामदारमा आकर्षत सेवा सुविधा हुने भन्दै नेपाली महिलालाई कुवेत पुर्‍याउने गरिएको छ । तस्करले भिजिट भिसामा नेपाली...

पुरा पढ्नुहोस
ओमानमा बेचिएकी युवतीको यसरी गरियो उद्धार

झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी झापाको मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ। गत असोज ३० गते स्काइ अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले...

पुरा पढ्नुहोस
दुबईमा ८ नेपाली कोठामा बन्दी, उद्धारको हारगुहार

झापा । भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी। पारिवारिक समस्याले उनी ऋणमा चुर्लुम्मै डुबे। ऋणको बोझ हटाउन श्रीमतीसहित वैदेशिक रोजगारीमा जाने उनले निधो गरे। अन्सारीले आफू र श्रीमती अफ्रुज खातुनको राहदानी बनाए। फर्निचरको...

पुरा पढ्नुहोस
कतार नेपाली एकता समाज दोहा र सलता एरियामा नयाँ नेतृत्व

उद्धव मगर, कतार । कतार नेपाली एकता समाजले एकै दिन दुई वटा एरिया भेला गरेको छ । जुन २ मा दोहा र सलता एरियाको भेला गरी नयाँ नेतृत्व चयन गरेको छ । सलता एरिया समितिको...

पुरा पढ्नुहोस