मताधिकार

बिस्वमा प्रचलित कानुन बमोजिम मताधिकार मागेका हौं
विदेशस्थित नागरिकको लागि मताधिकार भने तुरुन्तै देऊ ।

संसारमा श्रम गरिरहने नागरिकले त्यहि देशबाट गर्दछन्
मताधिकारको लागि आवाज बुलन्दगर्दा चुप लागि बसेका छन् ।

सर्बोच्चले विदेशस्थित नागरिकलाई मतदान गर्ने निर्देशन गर्‍यो ।
सरकारले संबोधन गरिरहँदा मताधिकार ओझेलमा पार्‍यो ।

आऊ सारा श्रमजीवी मताधिकार सुनिश्चित गरौं
फेरिपनि संसदसड्क र विश्व मै आन्दोलनको जनदबाब बढाऊ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार