#रबि पाैडेल ।
मूल प्रवाहकाे झण्डा बाेक्न अनुरोध गर्ने हाे
चेतनाको बिकाश गर्दै अघि बढ्ने हाे :३
मूल प्रवाहकाे झण्डा मुनि गाेलबन्द हुने हाे
अवसरवादीहरु लाई च्यालेन्ज दिने हाे :३
मूल प्रवाहकाे बिधान हातमा लिई हिड्ने हाे
अनुशासन नमान्ने लाई पाखा लाउने हाे :३
मूल प्रवाहकाे कार्यक्रम जनता माझमा लाने हाे
फुटपरस्त साथि लाई सुझाव दिने हाे :३
मूल प्रवाहकाे घाेषणा छ जनताकाे पक्ष मा
आशावादी हुनुपर्छ यसको लक्ष्यमा :३
मूल प्रवाहकाे मिनि सरकार भारत मा भा काे छ
न्याय र हक दिलाउने काम भा काे छ :३
मूल प्रवाह शिक्षा दिने बिध्यालय बनेको
सबै यसमा भर्ना हुन हाम्ले भनेको :३
मूल प्रवाह न्याय दिने अदालत बनेको
हजारौंलाई न्याय दिन सफल भएको :३
मूल प्रवाह अबिभावक बनेको छ भारत मा
खराब बानि आदतमा सुधार ल्याकाे छ :३
मूल प्रवाहकाे झण्डा समाउँ हातेमालो गरेर
संगठन मा अघि बढाैं ढुक्क भए र :३
मिति : ०३/०८/२०२२
दक्षिण भारत ,पाण्डेचरि ।