# बालीका शर्मा (कोट्टयाम)
उपस्थित दिदी बैनि आमा बुबा दाजु भाइ
नव बर्ष ७९ तिजको स्वागत सबैलाई।।
घुमिफेरे तिज आयो मनमा पडा बोकेछौ
सबैबसि एकै ठानउमा दु:ख पोख्नेछौ।।
जन्मभुमि आगनिमा बुढि आमा रुँदैछन
छोरी आउने बाटो हेरि कुरी बसिछन।।
हुनेखाने सबैलाई तिज आउँछ बर्सेनि
हुँदाखाने नारीलाई आउन्न कैलेईनि।।
बाल्यकालका सँगि साथि तितर बितर हामी छम
प्रवासको जीवन शैली अचैनाको मासु बनेछम।।
ब्यानबेल्का हातमुख जोड्न प्रवसमा बसेछौ
नारिदिवस महानपर्व भन्नि मन्त्र पड्दैछौ।।
आद्रणिय आमा बुबा दिदिबैनि दुजुभाई
नारीको महान पर्व घरदैलोमा पर्याउ मिलाई।।
बर्ष दिनको तिज आयो समय मिलाउ साथिहो
यश बर्षको तिजलाई उत्कृष्ट पार्नि हो।।
28 अगस्ट दुईहजार बाईसको दिनमा
आउनु सबै SNV स्कुल कायमकुलम हलमा।।
प्रवासि नेपालीको एउटै घर आगन
मूल प्रवाहको झन्डामुनी तिज मनाउन।।