संघियता हामीलाई चाहिँदैन-३

मिना हमाल
निलगिरी।

पहिलो कोशिस रचना हो
लेखनेत कलम-२
सर्वप्रथम सबैलाई
लाल सलाम-३

हाम्रो देशमा रोजगार
नहुनाले कारखाना-२
नेपालीलाई बाध्य भयो
बिदेश पसन-३

कस्लाई रहर थिएन र
देश सुन्दर बनाउन-२
आफन्त र साथी सँग
गाउमै रमाउन -३

हाम्रा देशका जनताहरु
अरु देशमा घोटिने-2
हाम्रो देशमा बिदेशीको
शासन खटिने-३

उठौ सबै जुट सारा
बिदेशी लाई भगाउन-२
संघियता खारेजी का
नारा लगाउन-३

हाम्रो देशमा विदेशीले
राज गर्न पाइदैन-२
राष्ट्रघाती संघियता
हामीलाई चाहिँदैन-३

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार