सरस्वती गायक
दिदि धेरै भयो नभेटेको बाबा र आमालाई
यो तिजमा छिटो आउनु भाइ लिनालाई
भाइ हुन्छ दिदि दुइदिन पैला आउछु मता लिनालाई
राम्रो सँग मनौनु है घर मा भेनालाई
दिदि घरको रेखदेख एताउता भान्जालेनि गर्लानि
दुइदिन माइत जान्छु बुडा भन्नु पर्ला नि
भाइ आउनि मात्रै होनि दिदि हजुरालाई लिनालाई
दुखिछु भाइ सक्दिना म केहि दिनालाई
दिदि फल्दै जाउ फुल्दै जाउ पर्दैना केइ दिनालाई
दिदि भनि आएमात्रै हुन्छ लिनाइ
भाइ केछ खबर दिदि मत आइपुगे लिनालाई
भान्जा भान्जि कता छनत ढोगेभेनालाई
भेना केछ खबर घरतिर बा आमालाई कस्तो छ
तिजआयो दिदि लिना आएजस्तो छ
भाइ पोहोर पनि तस्तैभयो दिदि माइत आइछैनिन्
दुइदिन भयो आमाले भात खाइछैनिन्
दिदि सम्झना छ सुनाइ दिनु माथि घरको मामालाई
ढुक्क हुनस दिदि आउछिन भन्नु आमालाई
भाइ धेरै सालमा दिदि हजुर अइले माइत आउनुभो
बुडा बुडि बाउ आमाको आशिष पाउनु भो
दिदि भोलि सम्मा ठुलदिदिनि आइपुग्ना पर्नि हो
जाम भोबाबु सबै कुरा घरमै गर्नि हो
भेना दरखानु तिजमा रातो सारी लाउनु है
पञ्चमीको भोलि पल्टा घरमा आउनु है ।