निखिल रावत
वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चार नगर महिला बिभागको संयुक्त आयोजनामा प्रगतिशील तीजि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत वापी पश्चिम, वापि पूर्व, दमन र सिलवासा नगर समितिको संयुक्त आयोजना प्रगतिशील तीजि कार्यक्रम सम्पन्न भएको छ । अध्यक्षता पश्चिम भारत क्षेत्रीय महिला बिभागकी संयोजक बिष्नु माया शर्माले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय समिति महासचिव प्रेम पौडेल रहनु भयको थियो । अन्य अतिथिमा मूल प्रवाह केन्द्रीय समिति सचिव तथा पश्चिम भारत क्षेत्रीय समिति अध्यक्ष वेद बहादुर कार्की, केन्द्रीय समिति सदस्य रमकला काउछा, श्रीधर शर्मा, कृष्ण कुँवर, पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष बाबुराम दहित, सहसचिव हरी काउछा, क्षेत्रीय समिति सचिवालय सदस्य प्रविन काउछा, क्षेत्रीय सदस्य तथा वापी पस्चिम नगर समिति अध्यक्ष निखिल रावत, क्षेत्रीय समिति सदस्य तथा दमन नगर समिति अध्यक्ष सेर बहादुर बिक, वापि पुर्व नगर समिति अध्यक्ष भुवन सिंह धामी, क्षेत्रीय समिति सदस्य शोभा धामी, गन बहादुर राना, सुरेन्द्र राना, देवेन्द्र रावल, प्रेम चलाउने, जितु ठकुल्ला, सेर सिंह आहुजी, मान बहादुर थापा, चन्द्र बिक, सिलवासा नगर महिला बिभाग कि संयोजक विद्यानाथ योगी, दमन नगर महिला बिभाग कि संयोजक दुर्गा राना, वापी पश्चिम नगर महिला बिभाग कि संयोजक लक्ष्मी कुंवर, समाज सेवी पवन गुरूङ, पत्रकार तथा समाज सेबी टंक दाहालको अथिति गर्नुभएको थियो । भने तीजको शुभकामना मन्तव्य केन्द्रीय समिति सदस्य रमकला काउछा, श्रीधर शर्मा, कृष्ण कुंवर, केन्द्रीय समिति सचिव वेद बहादुर कार्की, केन्द्रीय समिति महासचिव प्रेम पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि प्रेम पौडेलले मन्तव्य राख्दै भन्नु भएको थियो ।
महिला बिभाग केन्द्रीय सदस्य विना काउछाको सञ्चालन र दुर्गा रानाले शब्दबाट र रक्तिम साँस्कृतिक कलाकार भाई बहिनिहरूले गितबाट स्वागत गर्नुभएको थियो ।