चला एरिया समितिको भेला सम्पन्न

गुजरात वापि २८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पीश्चम नगर समिति अन्तर्गत चला एरिया समितिको भेला सम्पन्न भएको छ । मोहन ठकुल्लाले अध्यक्षता गर्नुभएको सो भेलामा मूल प्रवाह केन्द्रीय समितिका सदस्य कृष्ण कुंवरको विषेश उपस्थिति रहनेको थियो । त्यस्तै पश्चिम भारत क्षेत्रीय सचिवालय सदस्य प्रविण काउछा, क्षेत्रीय सदस्य निखिल रावत, नगर अध्यक्ष देवेन्द्र रावलको उपस्थिति रहनु भयको थियो ।

भेलाले मकर बटालाको अध्यक्षतामा १९ पुर्ण ६ वैकल्पिक ६ सल्लाहकार गरि जम्मा ३१ सदस्यीय चला एरिया समिति पुनर्गठन गरिएको छ । जसमाः उपाध्यक्ष– टंक कुंवर, सचिव– इन्र्द रावल, सहसचिव– तिलक शर्मा, कोषाध्यक्ष– खेम बिसी, सदस्यमाः बिनोद शाही, भक्त खड्का, मिन भन्डारी, जीवन बोहोरा, कृष्ण धामी, राम मल्ल, भैरव थापा, पुर्ण बिशी, पुर्ण बिक, जनक धामी, भरत सार्की, रतन धामी र दुई स्थान रिक्त, बैकल्पिक सदस्यमाः डम्बर ठकुल्ला, भरत धामी, प्रकाश रावल, ललित रावल, रवि खड्का र खगेन्द्र रावल सल्लाहकारमाः भरत बिष्ट, नविन चलाउने, गोविन्द चलाउने, मोहन ठकुल्ला, वेदराज उपाध्याय र अमर चलाउने रहनुभएको छ ।

भरत बिस्टले सञ्चालन गर्नुभएको सो भेलामा नविन चलाउनेले शब्दबाट स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार