समाजिक शान मान्छे भाग्नथाल्छन्

अपच भएपछि सामाजिक सम्मान मान्छे भाग्नथाल्छन्,
शिक्षाबाट नै हुनथालेपछि अन्जान मान्छे भग्नथाल्छन्।

आफ्नो मन र मष्तिकमा उठेका समस्यलाई आज हिंजो,
आफैलेपनि त्यो गर्न नसेकि निदान मान्छे भाग्नथाल्छन् ।

समाजमा कामको सम्मान हुन्छ हुंन्न कत्ति महत्वकंक्षको,
आफै लोभको गर्ननसकि समाधान मान्छे भाग्नथाल्छन्।

गुटबन्दी त समाजमा जस्तै अन्नमा घुन हुन्छनन् लागेका,
नबुझेर त्यही माक्र्सवादको उखान मान्छे भाग्नथाल्छन्।

हामी एउटै परिवारका अनुसाशनमा बसौं देश बिदेशमा,
भनि पटकपटक गरेकैछौं आवहान मान्छे भाग्नथाल्छन् ।

अनुसाशनले पनि चिल्नथाल्छ कयौंलाई अरिंगाल जस्तै,
मन भित्र भरिएपछि स्वार्थकै सैतान मान्छे भाग्नथाल्छन् ।

आउँने जाने त लागि रहन्छ एकजना गएपछि दश आए,
किन यो राम्रो छाडेर समाजिक शान मान्छे भाग्नथाल्छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार