रोहतक । सुनसरी जिल्लाको उपमहा नगरपालिका ८ घर बताउने जोगिया सादाको छोरा रबिन सादा अहिले रोहतक पिजीआईमा अलपत्र अवस्थामा फेला परेका छन् ।
उनी कसरी यहाँसम्म पुगेको भनेर सोध्दा उपमेयर रोहित चौधरीले आफुलाई बेहोस बनाई नेपालबाट भारतको सोनिपत हरियाणा पुराएको आफु होसमा आउँदा सोनिपतको अस्पतालमा भएको बताएका छन् । अहिले सोनिपतबाट रोहतक पिजीआई रेफर गरेको छ ।
खबर पाए लगत्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकका साथिहरु उपस्थित भएर आबश्यक सहयोग साथै सोधपुछ गरिएको हो ।