गणतन्त्र र धर्मनिरपेक्ष्यता

गणतन्त्र बचाउन देश तिमी जुरुक्क उठ,
हल्ला गर्नेले हल्ला गरिरहन्छ जनताका बैरिलाई भने ठोक ।

२०७९ सालको निर्वाचन यसरी आएको छ,
१९ दिने महान जनआन्दोलनको उपलब्धि खाने तरबरमा छ ।

जनताको उपलब्धि युरोपेली युनियन अमेरिका र भारत खान तयार छ,
स्थानिय निर्वाचन गराउन जादा यिनिहरु खुसी भई बसेको छ ।

देशभक्त हु भन्ने जनतान्त्रिक शक्ति एमाले प्रतिगामि बनेको छ,
प्रतिगामि बनेको एमाले कै पछिपछि यो समाज झुकेको छ ।

देश अघि बढी रहन हरेक कोसिश गर्दछ,
राज्य ब्यबस्थाले नयाँ शक्ति अर्काको देश लखटदछ ।

अर्काको देश दुःख गर्ने नागरिक कहाँ छ राज्यको आँकडामा छैन,
जनताको भलो चाहन्न राज्य भने हामीलाई यो ब्यबस्था चाहिदैन ।

ठोकि देऊ जन मिलि जनबिरोधिलाई,
गणतन्त्र र धर्मनिरपेक्ष्यतालाई सुरक्षित गरि ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार