#जनक बि सि
तिज आयो घुमिफिरि लौ हेर दिदीबहिनी मिलेर नाचौ बरिलै । ५
साम्राज्यवादि इसारामा ऊ… हेर एमसिसि ल्याएर दलालहरु हाँसे बरिलै ।३
देशमा आज रास्ट्रघात भइरहेछन , भ्रष्टाचार बिचबाट बलात्कारले सिमा नाँघ्या ।३
उठौ दिदी उठौ बैनि मिलेर संघर्षको (मसाल) बालौ दलाहरु ठोकौ बरिलै । ५
३ छोरी जाती यो समाजको हेलारि पुरुष प्रधान समाज तोडन बन्नु पर्छ देशको खेलाडि । ३
तिज आयो घुमिफिरि लौ हेर दिदी बैनी मिलेर नाँचौ बरिलै। ५
छोरी जातिलाई श्रीमानको दमन अन्याय दमन तोडि उठौं ल्याउनु पर्छ अमन चयन ।
उठौ दिदी उठौ बैनि मिलेर संघर्षको (मसाल) बालौ पुँजिवादलाई हटाऊ बरिलै ।५