धनीश्वर पौडेल र जमुना पौडेल मूल घर मै

हैदरावाद । कतिपय व्यक्तिहरुले हैदरावादमा कतिपय व्यक्तिहरुले मूल प्रवाहको नाम प्रयोग गरि आफूहरुलाई भ्रम पार्दै कथित हैदरावाद नगर समित र महिला नगर समितिमा समावेश गरिएकोमा धनीश्वर पौडेल र जमुना पौडेल आपत्ती प्रकट गर्नुभएको छ ।

यहि २ अगस्त २०२२ का दिन धनीश्वर पौडेल र जमुना पौडेलले संयुक्त विज्ञप्ती प्रकाशित गरि आफूहरु कथित हैदरावाद नगर समितिमा नरहेको बताउनुभएको छ । वहाँहरुले हैदरावाद नगर समित र महिला नगर समितिमा नरहेको बताउनु भएको छ । आफूहरु ठाकुर खनालको नेतृत्वमा रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदरावाद नगर समितिद्धारा सञ्चालित सापुर नगर एरिया मातहतमा रहि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रस्तुत छ, धनीशोर पौडेल र जमुना पौडेलद्धारा जारि विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार