दाहोदमा नगर समिति पुनर्गठन

दाहोद, ८ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने दाहोदमा सुरेश सुनारको सञ्चालन निरज थापाको अध्यक्षता र पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादु कार्कीको उपस्थितिमा तिलकराज थापाको स्वागत मन्तव्यमा नगर भेला सम्पन्न गरि दाहोद नगर संगठन समिति निर्माण गरिएको छ ।

जसमा : अध्यक्ष- निरज थापा, उपाध्यक्ष- तिलकराज थापा, सचिव- सुरेश सुनार, सहसचिव- जगत थापा, कोषाध्यक्ष- शंकर थापा, सदस्यमाः लक्ष्मण चौधरी, नारायण खनाल, मदन थापा, लछिराम थापा, तिलक थापा, सिद्ध थापा, नवीन थापा, विनोद मगर, नवीन गुरुङ, सुरेश थापा, दिपक थापा, नरेश महतरा, दिपक अधिकारी, सुरेश थापा ख, बैकल्पिक सदस्यमाः गलम थापा, प्रकाश थापा र इन्दल माझी रहनुभएको छ ।

त्यस्तै रामदेव दास, राकेस लामा, बिरेन्द्र थापा, कुमार थापा, खगेन्द्र, बिष्ट प्रेम बडवाल र समीर थापालाई सल्लाहकार चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार