रबि पाैडेल ,पाण्डेचरि ।
खेतबारी बाजाे राखि युवा जति बिदेश मा
देश सारा बर्बाद भाे फर्काै स्वदेश मा
जनताको पक्षमा राज्य कहिले भएन
नेपाली जनताको दुख गएन
राज्ययन्त्र भस्टाचार र लुटपाटमा ब्यस्त छ
सरकार मा जाे गए नि व्यवहार उस्तै छ
नागरिक लाई अनागरिक बनाउछन नेताले
देश पनि खाने भएको खराब नेताले
सम्झौता गरेर युवा बेच्छन बिदेश मा
सरकारमा गई मस्ति गर्छन अाफु स्वदेशमा
ढुङ्गा बेचे पानी बेचे माटो बेच्ने नेताले
के काे बिकास गर्छन देशमा यस्ता नेताले
कलकारखाना उध्याेगधन्दा मिलिभगत खाएकाे
बर्षाै भयाे जनता ले धाेका पाएकाेाे
हिड साथि उठाै अब सबै मिलि स्वदेश जाउँ
नाेकरशाहि दलाल सत्ता भत्काईदिन लाई ।।
मिति :८ जुलाई २०२३
========================================
देशमा राेजगार कहिले पाउने ?
बर्षाै भयाे देशमा राेजगार अाषा गरेको
पटकपटक यी सरकार काे भर परेको -३
एउटा सरकार अाउछ एउटा अाषा देखाउछ
सम्झौता गर्दै जान्छ बिदेश भगाउछ -३
डिग्रि लिएको सर्टिफिकेट बाकस मा थन्का छु
झुटाे हाेईन याे कुरा गित मै रन्काउछु -३
राेजगार नपाई लाखौं युवा खाडिमा तड्पिन्छन
बिकास भा,छ भन्दै नेता देशमा कड्किन्छन-३
देशमा एउटा बिकाश भा छ भस्टाचार र लुटकाे
अदालत मा मुद्दा जान्छ अादेश दिन्छ छुटको ३
नेता देखि वकिल सम्म मिलिभगत गर्दछन
कानुन खाेटाे भए पछि जनता मारमा पर्दछन -३
राेजगार पाउने सपना नि चक्नाचुर भा काे छ
भु माफिया र लाचारी काे सरकार अा काे छ -३
याे देशमा जनताको सरकार कहिले अाउने हाे
अाफ्नै देशमा राेजगार हाम्ने कहिले पाउने हाे -३
मिति १५ जुलाई २०२३
==========================================
मुल प्रबाहकाे झण्डा समाइ
१९७९ मा बिध्यालय खाेलेकाे
धेरै बर्ष भैसक्याे भर्ति खुलेको -३
स्कुल खाेल्दा पहिलोपटक थाेरै थिए शिक्षक
अहिले भईसके लाखौं शिक्षक -३
बनारसकाे कुनामा एउटा मात्रै स्कुल थियाे
भारत भरि अहिले हजार स्कुल -३
अन्याय र अत्याचारको काे बिराेध गर्न सिकाईन्छ
अनपडलाई नि अक्षर चिन्न यसमा सिकाईन्छ -३
मुल प्रवाह स्कुल ,कलेज पनि यहि हाे
समानताको अबसर दिने न्यायालय हाे -३
हत्या हिंसा दमनकाे बिराेध हुन्छ याे स्कुलमा
न्याय दिन पुग्छन शिक्षक सबै स्टेट मा -३
भारत का सबै राज्यमा स्कुल छ खाेलेकाे
मुल प्रवाह काे नामले सबले चिनेको -३
राज्य केन्द्र सबै तिर शिक्षक छन पढेका
मुल प्रवाहकाे नीतिविधान हातमा लिएका -३
सिद्धान्त मा बाँधिएर कलेज मा जाने हाे
लेनिनबादि सङगठनका कुरा सिक्ने हाे -३
सामुहिक निर्णयता ब्यक्तिगत जिम्मा हाे
याे निर्णय नमान्ने बिहिनता हाे -३
देशभरि तिज अायाे मनाउँ सबै रमाई
भारत मा मुल प्रवाह काे झण्डा समाइ -३
मिति :१७ जुलाई २०२३
==================================
हातमा राँकाे बाेकेर
देशैभरि अन्याय छ कति सहने जनताले
याे साँचाे हाे कि हैन भन जनताले :३
मिटर ब्याज ले जनताको घरबास उठायाे
कार्यबाहि किन गर्दैनौं भन नेताले :३
सहकारी बैंक सबै ठगिधन्दा भका छन
संरक्षण किन दिन्छाै भन नेताले :३
ठेक्का पट्टा अधुरा छन काम किन हुदैन
ठेकेदार लाई जेल सजाय किन हुदैन :३
सक्कलि लाई नक्कली भुटानी बनाउछाै
विश्व सामु किन तिमी डुङग गनाउछाै :३
सिधासाधा जनताको माेवाईल सम्म खाेस्दछाै
क्विन्टल सुन छिराउँछाै कसलाई पाेस्दछाै :३
अन्तर्राष्ट्रिय बिमानस्थल ठगधन्दाकाे अखडा
एउटा सेलफाेन गरिव सँग गर्छाैं बखडा :३
याे देशमा नियम कानुन छैन गरिव जनता लाई
नियम कानुन सबै ठेक्का तिनै नेतालाई :३
यस्तो कानुन यस्ता नेता फाल्नु पर्छ अब त
हातमा राँकाे बाेकेर उठ जनता :३
मिति २७ जुलाई २०२३
========================================================
अबस्था बदलाै
१) कति बर्ष भयाे
कालापानी हड्पेकाे :२
बरिलै जनताको मनै तड्पेकाे -३
२) कति ठाउँमा लुटियाे
नेपालीको सिमा :२
बरिलै सरकार छ लाचारी -३
३) कानुनको अाडमा
पावर देखाउछन:२
बरिलै मरेको कानुन :-३
४) हत्या र बलात्कार
राजनीतिकाे अाडमा:२
बरिलै छुटाउछन नेताले :-३
५) सुन चाेरि र तस्करि
बचाउछन नेताले :२
बरिलै के न्याय दिलाउछन :-३
६) शक्ति काे अाडमा
गरिवलाई हेप्ने :२
बरिलै याे कस्तो न्याय हाे :-३
७) सक्कली नेपाली लाई
नक्कली बनाउछन:२
बरिलै माफिया हरुले :-३
८) सरकारि जमिन
हड्पेर खान्छन :२
बरिलै माफिया माेलायाे :-३
९) ठेक्का पट्टा गरि
ठगि धन्दा गर्दछन:२
बरिलै काम पूरा गर्दैनन् :-३
१०) ब्यबस्था बदलेनि
अबस्था बदलिएन :३
बरिलै अबस्था बदलाै :-३
मिति :३० जुलाई २०२३