बिनु नेपाली- चंडीगढ
पैइलेका नेपालीका बच्चाहरू जन्मे हुर्के २
कसैले पढेनन् कसैले पढे लेखे ।
पढनेहरू कोही मंत्री कोही सामसद बने २
नपढनेहरू कोही किसानी ,कोही मुग्लान पसे।
ऐलेका नेपाली बच्चाहरू जन्मे हुर्के २
पढे लेखे ठुलाभय केही गर्नु पर्छ भन्न थाले।
प्राय बच्चाहरू विदेश पलायन हुन थाले २
हाम्रा बच्चा अरू देशका औजार बन्न थाले।
हामीले बच्चाहरू अरूको लागी जन्माइ दिनु पर्ने २
हामी अरूको लागी सदैभरी मरीदिनु पर्ने।
हामी विदेशमै रहेर जन्मेका बच्चा हरू २
यहीको तौर तरीकाले हुर्केका बच्चाहरू।
सानै देखी पढने लेख्ने बानी बसाले २
जाहा बस्यो तेहींकै भाषा बोल्न थाले।
नेपाली भाषा संस्कार परमपरा भुल्न थाले २
न नेपाली न भारती अर्ध कचल्टो हुन थाले ।
तेसैले प्रवासमा जन्मेका नेपाली बच्चाहरू २
नेपाली भाषा संस्कृति प्रति समणपित बनौं।
नेपालको गौरवमय इतिहांस लाइ बुझौं २
नेपाल आमाको राष्ट र राष्ट्रीयताको रक्षा गरौं।
प्रवाशमा स्थापित बिध्यार्थी संघमा संगठित हौं २
मूल प्रवाह को झण्डा लाइ उचो राखौं २
अन्त्यमा बिध्यार्थीहरू क्रान्तिकारी बनौं ॥।