
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति चर्खी दादरीका सदस्य कलाधर बिकको निधनले सिंगो पश्चिमोत्तर क्षेत्रीय समितिलाई अत्यन्तै मर्माहत बनाउनुको साथै नोक्शासन पुगेको छ । वहाँको उपचारको क्रममा दुःखद निधन भएको हो । यस दुःखद घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै मृतकप्रति भावपूणर् श्रध्दाञ्जली अर्पण गर्दछौं ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
पश्चिमोत्तर क्षेत्रीय समिति