बेंगलोरमा १३५औं अन्तर्राष्ट्रिय श्रमिक मई दिवस सम्पन्न

धर्म पहरी
बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समिति बेंगलोरको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक मई दिवस सम्पन्न पारिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समितिका सचिव तिलक केसीको सञ्चालन तथा नगर समितिकी सदस्य सीता कुँवरको अध्यक्षता पछि अतिथी आसन ग्रहणमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य धर्म पहरी, महिला विभागकी संयोजक दुरा पहरीको आतिथ्यता पछि ज्ञात अज्ञात सहिदहरुको सम्मानमा एक मिनट मौनधारणा पछि नगर समितिकी सदस्य निर्मला दाहालले उपस्थित सम्पूर्णलाई शब्दबाट स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । नगर महिला विभाग की संयोजक दुरा पहरी र रोम बहादुर केसीले पनि शुभकामना मन्तब्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार