प्रदेशीको अभिभावक बन्नि मूल प्रवाहको चाहना ।
दो हजार एकासी तिजको शूभकामना ।
सुन्नुस सुन्नुस दिदि बैनी सुन्नुस दाजू–भाई ।
हाम्लाई पनि रहर छैन प्रदेश बस्नलाई ।
छोड्न पनि मन थेन घर गाउँलाई ।
रोजगारको बाध्यता भो देशमै बस्नलाई
बिस बाइस बर्ष भो प्रदेशमा बसेछौ ।
बच्चाहरूलाई नेपालको संस्कार सिकाछौं ।
भूलेछौनै नेपालको संस्कार संस्कृति ।
कसै पनि आउन दिनिछैनौ हाम्ले बिक्रिति ।
मूल प्रवाहको एकतामा समाज सेबि गर्या छौं
मूल प्रवाहको झण्डा बोकि समाज चल्या छौं
मूल प्रवाहको एकतामा हाम्ले समाज चलाउँछौं ।
गरिब दुःखी असायाको सहारा भन्या छौं ।
कहि अन्या अत्याचार कहि हिंसा भकोछ ।
धेरै जसो नेपाली भोग्नु भको छ ।
मूल प्रवाहको संगठनले हाम्लाई न्याय देकोछ ।
प्रदेशीको अभिभावक बनि आगे आको छ ।
हाम्ले तोड्न दिनि छैनम मूल प्रवाहको नियम
यतिकैमा बिदा हुन्छु लाल सलाम ।