
रामपुर हिमाचल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर–बुशहर नगर समितिको ५ जनवरी २०२५ का दिन आफ्नो २३ औं स्थापना दिवस दत्तनगरमा मनाएको छ ।
लाल बहादुरको अध्यक्षता र भावना सिंहको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई कृष्ण मायाँले स्वागत गर्नुभएको थियो ।