कल्याण नगर समितिको भेला सम्पन्न

मुम्बई, ४ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत मुम्बईको कल्याणमा मूल प्रवाह केन्द्रीय सदस्य गोविन्द थापाको विशेष उपस्थिति नगर भेला सम्पन्न भयो भेलाले पदम कुँवरको अध्यक्षतामा ज्ञघ पुर्ण ३ बैकल्पिक ३ सल्लाकार गरि १९ सदस्यीय समिति पुनर्गठन गरेको छ ।

जसमा : उपाध्यक्ष– लोकेश सुनार, सचिव– रमेश सुनार, सहसचिव– पदम सुनार, कोषाध्यक्ष बालु सुनार, सदस्यमाः रामकिशोर सुनार, निखिल ओड, राजुदेबि सुनार, सुरेश बिस्वकर्मा, समीर सुनार, जावा सुनार, सेतु कुँवर, गिता सुनार, बैकल्पिक सदस्य, युवराज सुनार, आशादेबि सुनार, रमादेबि सुनार र सल्लाहकार रिक्त रहेको छ ।

पदम कुँवरको अध्यक्षता एवं रमेश सुनारको सञ्चालनमा अगाडि बढेको भेलामा आयोजक समितिको तर्फबाट स्वागत राजु सुनारले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार