
हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समति द्वारा सञ्चालित सिकन्दराबाद ‘वि’ एरिया समिति अन्तरगत मध्य हैदराबाद नगर समितिका सदस्य शिव राईको पहलमा र मध्य दक्षिण क्षेत्रीय सचिब तिलक राना र क्षेत्रीय सदस्य गुमा रानाको विशेष उपस्थितिमा २०२५ सालको सदस्यता नवीनीकरण वितरणका साथै भेला गरी ९ सदस्यीय पिकेट टोल समितिको गठन गरिएको छ । अध्यक्ष– मान बहादुर बिक, सचिव– भानु पुन, कोषाध्यक्ष– गोपाल सुनार, सदस्यहरुमा क्रमसः दिपेन्द्र परियार, दीपक कार्की, संतोष राई, तुल बहादुर छन्त्याल, खिम बहादुर महोत्रा र निर्मल तामाङ रहनु भएको छ ।