वापीमा मई दिवस मनाईयो

वापी पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पुर्ब नगर समितिको आयोजनामा १३६औं मई दिवस सम्पन्न पारिएको छ ।

वापि पुर्ब नगर अध्यक्ष गन बहादुर रानाको अध्यक्षता पश्चिम भारत क्षेत्रिया सचिवालय सदस्य प्रबिन काउछाको सञ्चालन तथा नगर समितिका उपाध्यक्ष चन्दर विकको स्वागत मन्तव्यबाट अगाडि बढेको सो कार्यक्रममालाई केन्द्रीय सदस्या गोबिन्द थापा, श्रीधर शर्माले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार