
यहि २२ अप्रेल २०२५ का दिन सोनारी गापा ३, बाँके निवासी हाल नगर पञ्चायत अर्की तहशिल, जिल्ला शोलन रहँदै आएका हरिराम चौधरीकी श्रीमती पार्वती चौधरीलाई संगै ललाई फकाई संगै काम गर्ने राजु नाम गरेको व्यक्तिले लगेर श्रीमानको दुइ लाख रुपैयाँ र दुई तोला सुन सहित लगेर फरार भएका छन् । उनीहरुलाई फेला पार्नु हुने महानुभावले नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा सोलनमा ९४१८१ ३५७८७ मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।