


खिमराज चालीसे भारत भारतको पंजाब राज्यको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली...

खिमराज चालीसे भारतको राजस्थान राज्यको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता...

चंडिगढ । भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा...

दिल्ली 1 मई 2026, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

सिलवासा, 1 मई 2026, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

बैंगलोर, 1 मई 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

खिमराज चालीसे बठिण्डा, पंजाब 1 मई 2026 भारतको पंजाब राज्यको बठिंडामा मूल...

संगरुर, भारतको पंजाब राज्यको संगरूरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2026 All right reserved Site By : Himal Creation
पुना पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पश्चिम नगर समितिको आयोजनामा तिजी कार्यक्रम सम्पन्न पारिएको छ । कार्यक्रम अगस्त २५, २०२५ का दिन सम्पन्न पारिएको हो ।
कार्यक्रम केन्द्रीय सचिवालय सदस्य गोविन्द थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय समितिका सदस्य तथा क्षेत्रीय अध्यक्ष श्याम त्रामु, सदस्य अनन्त राहाडी, क्षेत्रीय सदस्य रामचन्द्र केसी, महिला विभागकी सदस्य रानी खनाल, इन्द्रा भण्डारीलगायतले अतिथि आसनग्रहण गर्नुभएको थियो ।
विष्णु पुलामीको अध्यक्षता तथा शेर बहादुर पुलामीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागीहरूलाई खेमराज रावतले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गोविन्द थापाले गर्नुभएको थियो ।