धनवीर पुनमगरभूमिका मानव विकासको क्रममा राज्यसत्ताको उत्पत्ति भयो† नियम–कानुन बने, देशका सिमाना निर्धारण भए । भाषासंस्कृतिका साथै जीविकोपार्जनका साधनश्रोतको खोजी एवम् रोजगार तथा व्यापार आदिको आवश्यकताले गर्दा एकदोस्रो देशका नागरिकलाई आपसी सम्बन्धमा बाँधिराख्यो । रोजगारका...
पुरा पढ्नुहोसकाठमाडौं । देशमा पर्याप्त रोजगारीको अवसर नपाउादा दैनिक सयौा युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशमा नेपाली युवाले बेचेको श्रमबाट प्राप्त रेमिटेन्सबाटै मुलुकको अर्थतन्त्र चलायमान भइरहेको छ । तर, वैदेशिक रोजगारीको पीडा...
पुरा पढ्नुहोसएउटा कम्युनिष्ट पार्टीको नेतृत्वको हृदय विशाल हुनुपर्दछ, इमान्दार र सक्रिय हुनुपर्दछ । क्रान्तिका हितहरुलाई उसले आफ्नो स्थानभन्दा प्यारो सम्झनुपर्दछ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितका अधिनमा राख्नुपर्दछ । पार्टीको सामूहिक जीवनलाई मजवुत बनाउन र...
पुरा पढ्नुहोसजोसेफ भिसारिओनोभिच स्टालिन । कम्युनिस्ट आन्दोलनको विराट् व्यक्तित्व । त्यसका साथै विवादास्पद व्यक्तित्व पनि । त्यो विवाद खालि विरोधीले सृजना गरेका होइनन्, स्वयं कम्युनिस्ट आन्दोलनभित्र उनको बारेमा विवाद छ । कम्युनिस्ट आन्दोलनमा उनको योगदानलाई...
पुरा पढ्नुहोस(स्थलगत रिपोर्ट) कोखिलामा बन्दुक भिरेझैँ वेडमिन्टनका वैट भिरेर दैनिक निश्चित समयमा घरबाट निस्कने नेपाली महिलाहरुलाई बाटामा हिँडदा नै स्थानीय भारतीयहरु ट्वाल्ल परेर उत्सुकताका साथ हेरिरहन्छन् । मानौं उनीहरुको पैदलयात्रा कुनै युद्धअभ्यासको प्रतिविम्व हो । यसप्रकारको दैनिक...
पुरा पढ्नुहोस









