काठमाडौं । माघ महीनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात माघ १...
पुरा पढ्नुहोसजुना चालीसे (चंडिगढ) १२८ औं माओ दिवसलाई शुभकामना। माओ विचारधारालाई शुभकामना।। संसारभरको यो मुक्ती आन्दोलनका यात्रीलाई । सर्वहारा वर्गका हितमा लडाइका योद्धालाई।। कहिल्लै झुक्दै नझुक्ने रक्तीम शुभकामना मेरो । वर्गिय लडाइमा विजयको शुभकामना मेरो ।। अवसरवाद विरुद्धको लडाइ जित्नु तिमीले । उदारवाद...
पुरा पढ्नुहोसखिमराज चालिसे, हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा संचालित सिटिएरिया बि को आयोजनामा प्रशिक्षण क्लास सहितको भेला भव्य रुपमा सम्पन्न गरिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
पुरा पढ्नुहोसखिमराज चालिसे, लुधियाना, १४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समिति अन्तर्गत सनिवामा एरिया समिति गठन गरिएको छ । नगर सचिव अर्जुन कार्की र नगर कोषाध्यक्ष धनप्रसाद अधिकारीको पहल तथा...
पुरा पढ्नुहोसदेवेन थापा, साईप्रस नेपालका मगर, थारु र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व एवं नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति, माघी पर्व–२०७७ हो । नेपालका अधिकांश पूर्वहरुले जस्तै यो पर्वले पनि भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई...
पुरा पढ्नुहोसधर्मराज शर्मा कोच्चिन, केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले एक कार्यक्रमको आयोजना गरि वीरबहादुर रैकाललाई सदाको लागि स्वदेश बिदाई गरिएको छ । गोदावारी नगरपालिका ०१ बसन्तपुर अत्तरिया कैलाली निबासी...
पुरा पढ्नुहोसहैदराबाद । सडक दुर्घटनामा ज्यान गुमाएका सन्त बहादुर सिंजालीको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले क्षेतिपुर्ती दिलाएको छ । पाल्पा पूर्बखोला गाउँपालिका ६ घर भै हाल हैदराबाद महानगरपालिका अन्तर्गत चैतन्यपुरीमा अबस्थित अमरावती होटल...
पुरा पढ्नुहोसमेघराज रिष्मेली टोकियो । बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. ५ प्याङखोला डाँडागाउँस्थित जन्म घर भएकी वर्ष ३४ की मृगौलापीडित मनीदेवी विकको उपचारका लागि एक लाख ५५ हजार ५१४ रुपियाँ सहयोग गरिएको छ । खाता नम्बर १०३६०–७०६८९२६३...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रतिक्रियावादी र उग्रवामपन्थी शक्तिहरु एकै ठाउँमा मिल्ने जाने बताउनुभएको छ । शनिबार राजधानीमा राष्ट्रिय जनमोर्चा, काठमाडौंले आयोजना गरेको भेलामा प्रशिक्षणात्मक मन्तव्य राख्दै सिंहले उग्रवामपन्थीहरुले...
पुरा पढ्नुहोसमोहनविक्रम सिंहकम्युनिष्ट आन्दोलनका कार्यक्रमहरु लाई हामीले रणनीतिक र कार्यनीतिक दुई प्रकारले छुटाएका हुन्छौँ । रणनीतिक रुप भन्नुको अर्थ अपेक्षाकृत दीर्घकालीन र लामो समयसम्मका नीति, कार्यक्रम वा राजनीतिक शक्तिहरुका विश्लेषणहरु वा उनीहरुप्रतिका नीतिहरु आउछन् ।...
पुरा पढ्नुहोस