चण्डीगढमा एमसिसि विरुद्ध सभा सम्पन्न

खिमराज चालिसे चंडिगढ, ७ सेप्टेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्ने सरकारको प्रयास विरुद्ध राष्ट्रिय जनमोर्चाले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रमप्रति एक्यवद्धता जनाउँदै मूल प्रवाहले पनि...

पुरा पढ्नुहोस
एमसिसिले नेपालको सार्वभौमिकता माथी धावा बोलेको छ : पौडेल

तिलक राना हैदराबाद, ७ सितम्वर । अमेरिकी साम्राज्यवादद्वारा नेपाललाई कमजोर मुलुकमा आर्थिक विकासको नाममा एमसिसि पास गराई सैनिक हस्तक्षेप गरिरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका उपाध्यक्ष प्रेम पौडेलले बताउनु भएको छ...

पुरा पढ्नुहोस
अलिबागमा एमसिसि विरुद्ध सभा सम्पन्न

अलिबाग, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अलिबाग नगर समितिको आयोजनामा एमसिसि बिरोद्ध सभा सम्पन्न भएको छ । नगर अध्यक्ष मधु पुनको अध्यक्षता र नगर सचिव चित्र बहादुर थापाको सञ्चालनबाट अगाडि...

पुरा पढ्नुहोस
धनगढीमा राजमोको विरोध प्रदर्शन

धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीले मंगलबार धनगढीमा विरोध प्रदर्शन गरेको छ । राजमोले देशब्यापीरुपमा आयोजना गरेको एमसीसी विरुद्धको प्रदर्शन अन्तर्गत धनगढीमा विरोध जुलुश र सभाको आयोजना गरिएको हो ।राजमो नेता कार्यकर्ताहरुले धनगढीको मुख्य बजारमा...

पुरा पढ्नुहोस
हरियाणा रोहतकमा एमसिसि खारेजीको माग गर्दै श्रमजीवी नेपालीहरुद्वारा बिरोध प्रदर्शन

धर्म सुनाररोहतक, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा बिरोध प्रदर्शन सुरु भएको हो । क्षेत्रीय सदस्य मोहन सिंह विकले प्रमुख अतिथिको आसनबाट बोल्दै एमसिसि नेपाल र...

पुरा पढ्नुहोस
एमसिसी टेबल गरे आन्दोलनको आँधीबेहरी ल्याउने छ किसान संगठनको चेतावनी

काठमाडौँ । देशका छ किसान सङ्गठनहरूले एमसिसी संसदमा गरे आन्दोलनको आँधीबेहरी सृजना गर्ने चेतावनी दिएका छन् । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका छ किसान सङ्गठनहरूले २०७८ भदौ २२ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै यस्तो चेतावनी...

पुरा पढ्नुहोस
एमसीसी नेपालमा अखडा जमाउने अमेरिकी योजना हो : केसी

श्यामलाल पोखरेल, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको माध्यमबाट अमेरिकाले चीनविरुद्व नेपालमा अखडा जमाउने योजनामा रहेको बताउनु भएको छ । उहाँले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्व सडक र सदनबाट संघर्ष...

पुरा पढ्नुहोस
जयपुरमा एमसिसि विरुद्ध एक्यवद्धता सभा सम्पन्न

जयपुर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर एवं दक्षिण नगर समितिको संयुक्त आयोजनामा एमसिसि विरुद्ध विरोध सभा सम्पन्न भएको छ । देशमा राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा आयोजना गरेको...

पुरा पढ्नुहोस
केन्द्रीय सदस्य हरिप्रसाद शर्मा पितृ शोकमा

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं पूर्वी भारत क्षेत्रीय समितिका अध्यक्ष हरिप्रसाद शर्मा पितृ शोकमा पर्नुभएको छ । शर्माका ८९ वर्षीय बुबा चोपलाल चुदालिको २०७८ भाद्र १९...

पुरा पढ्नुहोस
लुधियाना र सिरसामा एमसिसी खारेजीको लागि मूल प्रवाहको विरोध सभा सम्पन्न

खिमराज चालिसे चंडिगढ, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालीत विभिन्न नगरहरुमा विहानैदेखि विरोध सभाहरु शुरु भएका छन् । यसै बीच समाजको लुधियाना नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा...

पुरा पढ्नुहोस