दिप गोले फेरि ‘राजा आऊ, देश बचाऊ !’ कति लाजमर्दो कुरा ! दिसा पुछी फालेको लौरी फेरि टिप्ने लाजमर्दोका कुरा ! कति बेकुप छन् नेपाली समाज चाहियो भन्दै फेरि सडक अनि सदनमा नाटक खेल्ने लाजमर्दोका कुरा ! सामान्तको नाइके...
पुरा पढ्नुहोसकाठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले भारतमा किसानहरूले चलाएको आन्दोलनप्रति एक्यबद्धता जनाएका छन् । २०७७ मङ्सिर २७ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले एक्यबद्धता जनाएका हुन् । अखिल नेपाल किसान...
पुरा पढ्नुहोसकपिलवस्तु । राष्ट्रिय जनमोर्चा, कपिलवस्तुले संघीयता खारेजी र प्रतिगमनको खतराविरुद्ध एक हप्ते कार्यक्रमको सुरुवात गरेको छ । शनिबार चनौटा बजारमा विरोध सभाको आयोजना गरी जिल्लाब्यापी विरोध प्रदर्शनको सुरुवात गरेको हो । ‘राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको...
पुरा पढ्नुहोसदिनेश रैदास, दाङ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौं) जिल्ला समिति दाङ देउखुरीले पुस र माघ महिनाभर जिल्लाव्यापी प्रशिक्षण तथा संगठन निर्माण गर्ने भएको छ । शनिबार जिल्ला अध्यक्ष ध्रुव बेलबासेको अध्यक्षतामा सम्पन्न बैठकले...
पुरा पढ्नुहोसकेपि विरही, युएई । युएई नेपाली एकता समाज केन्द्रीय समिती र महिला विभाग क्षेत्रीय समितिको संयुक्त आयोजनामा दुई महान आमाहरुको सम्झनामा शोक सभाको आयोजना गरिएको छ । युएई एकता समाज केन्द्रिय कार्यवाहक अध्यक्ष दिनेश थापाको...
पुरा पढ्नुहोसशासकका गलत नीति तथा कार्यको परिणामले उत्पन्न बेथिती विरुद्ध संघर्ष गर्ने क्रममा सकारात्मक पक्षलाई नजरअन्दाज गर्दै एकैठाउँमा गोलमटोल वा होलसेलमा राखियो भने सही निश्कर्षमा पुग्न सम्भव हुन्न । जनताको बलिदानीबाट प्राप्त सकारात्मक उपब्धिहरुको रक्षा...
पुरा पढ्नुहोसवसन्त खड्का, अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाप्रति आकर्षण बढ्दै गएको छ । पाणिनीका विभिन्न वडामा स्थानीय युवाहरु राजमोमा प्रवेश गरिरहेका छन् । यसैक्रममा वडा नं २ दमार पातलमा पार्टी प्रवेशपछि राजमोको वार्ड समिती गठन...
पुरा पढ्नुहोसश्यामलाल पोखरेल बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल चलाउने साँचो बाहिरै रहेको बताउनुभएको छ । शक्ति र सत्तामा पुग्नका लागि भारतीय शासकहरूलाई खुसी पार्ने परम्परा कायमै रहेकाले यसका बिरुद्व जनतलाई सचेत गराउनुपर्ने उहाँले बताउनुभयो...
पुरा पढ्नुहोसवापी पूर्व, १० डिसेम्बर । मूल प्रवाह एकता समाज वापी पुर्ब नगर समिति अनर्तगत पर्ने भरतमोडा एरिया समितिले ९ डिसेम्बर २०२० का दिन “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध...
पुरा पढ्नुहोससिलवास । मूल प्रवाह एकता समाज सिलवासा नगर समितिले दिनाक ९ डिसेम्बर २०२० को दिन सहसचिव राजेन्द्र चौधरीको सञ्चालन र उपाध्यक्ष मनोज थापाका अध्याक्षतामा सभा सम्पन्न पारेको छ । कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द बहादुर...
पुरा पढ्नुहोस