काठमाडौं । भारतको सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय भाषाले मानव समुदायको राजनीतिक अस्तित्व प्र’माणित गर्ने बताएका छन् । उनले भनेका छन्, ‘कुनैपनि नागरिकको राष्ट्र निर्माणप्रति प्रार’म्भिक सिडी राष्ट्रियता हो भने कुनै पनि भाषाले...
पुरा पढ्नुहोसकाठमाडौँ। मेडिकल शिक्षा सुधारको माग गर्दै लामो समयदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै ‘गोविन्द केसी बचाउ अभियान’ शुरु भएको छ । नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहको नेतृत्वमा अभियान सुरु गरिएको अभियन्ता...
पुरा पढ्नुहोसमोहन विक्रम सिंह १) युगदर्शनमा प्रकाशित मेरो अन्तरवार्ताबारे का. रामसिंह श्रीसले लेखेको लेख मैले पढेँ । त्यो लेखमा उहाँले मैले बिर्सेका वा मलाई भ्रम भएका कतिपय विषयहरु स्पष्ट गर्नु भएको छ । त्यसको लागि मैले...
पुरा पढ्नुहोसकेपि विरही, युएई । युएई नेपाली एकता समाज महिला विभागकी कोषाध्यक्ष रीता घिमिरेकी आमा जसकला बन्जाडेको स्मृतिमा आबुधावीमा शोकसभा आयोजना गरिएको छ । एकता समाज महिला विभाग आबुधाबी क्षेत्रीय समितिको आयोजनामा शोकसभा सम्पन्न भएको हो...
पुरा पढ्नुहोसगिरीप्रसाद बुढा नेताहरु महलमा सुख भोग्न थाले स्वार्थी धनी बनिदिने रित त्यो बसाले सिद्धान्त भाषण सबै छ समाजवादी ठूलै चुनौति छ अझै जनका अगाडि । आयो भने शरिरमा जब रोग काल सन्चो हुने गरिबको न छ अस्पताल नौजाल यो जगतमा सकिंदैन...
पुरा पढ्नुहोसकुल्लु, ५ अक्टुबर । कोरोना संक्रमण अवधिलाई चिर्दै मूल प्रवाहले संगठन विस्तारको अभियान शुरु गरेको छ । यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत कुल्लु जिल्लाको कटराईमा समाजको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले श्रमजीवी पत्रकारहरुको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्नुभएको छ । पत्रकारहरु धर्ना बसेको स्थल नयाँ बानेश्वर पुगेर केसीले सोमार ऐक्यवद्धता प्रकट गर्नुभएको हो । त्यसक्रममा अध्यक्ष केसीले कोरोना संकटका बेला...
पुरा पढ्नुहोसदाङ । राजपुर गाउँपालिका–७ को एरानामा सत्तासिन नेकपाका कार्यकर्ताहरूले भ्रमको खेती सुरु गरेका छ्न । राष्ट्रिय जनमोर्चाप्रति स्थानीय जनताको आकर्षण बढेपछि त्यहाँ भ्रमको खेती सुरु भएको हो । राजपुरको एरानाका नेकपाका कार्यकर्ताले यहाँका मान्छेहरू जनमोर्चा...
पुरा पढ्नुहोसबुटवल । प्रदेश ५ को नाम लुम्बिनी कायम भएको छ भने प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र कायम भएको छ । सोमबार प्रदेश सभामा भएको मतदानमा नाम र स्थायी राजधानीसम्बन्धी निर्णय दुईतिहाई बहुमतका साथ...
पुरा पढ्नुहोसकाठमाडौँ । अखिल नेपाल महिला सङ्घले देशैभरि महिलामाथि भइरहेका जघन्य घटनाको अध्ययन गरी त्यसलाई रोक्न बृहत् योजना ल्याउन सरकारसित माग गरेको छ । महिलामाथिका यी जघन्य घटनाहरू सिङ्गो मुलुकका लागि चिन्ता र लज्जाको विषय...
पुरा पढ्नुहोस