अतिक्रमित नेपाली भूमि गुञ्जी, नावी, कुटी गाउँ हुँदै लिम्पियाधुरासम्म पुग्ने संयोग मिल्यो । मलाई कालापानी र लिपुलेक नेपालको हो भन्ने जानकारी पहिले नै थियो । लिम्पियाधुरासम्मै नेपाली भूमि हो, गुञ्जी, नावी र कुटी गाउँ...
पुरा पढ्नुहोसजुना भण्डारी चालिसे आँखाको नानी त्यो प्यारो भूमि त्यहीँ डाँडापारि छ । सबैले भन्छन् फर्क न तर ऋणको भारी छ ।। पढेर के भो नपाउँदा जागिर प्रवासको गल्लीमा । थाहा छैन मलाई त्यो प्यारो घर फर्किन्छु कहिले म...
पुरा पढ्नुहोसप्युठान । झिमरुक गाउँपालिका वडा न.७ तुषारामा आज भएको अखिल नेपाल युवक संघको प्रशिक्षणात्मक भेलामा नेकपा र नेपाली काङ्ग्रेस परित्याग गरी दर्जनौंको संख्यामा राष्ट्रिय जनमोर्चामा आवद्ध हुनुभएको छ । त्यसरी आवद्ध हुनुहुनेहरुमा नेविसंघ प्युठान जिल्लाका...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले चीनसँग जोडिएको हुम्लाको लिमी उपत्यकामा सीमा अतिक्रमण भएको समाचारबारे सत्य तथ्य सार्वजनिक गर्न सरकारसित माग गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले असोज ७ गते ‘स्थलगत अध्ययनमा गएको टोलीले सत्य...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले हिन्दप्रसान्त रणनीति (इन्डो–प्यासिफिक स्ट्रयाटेजी) अन्तर्गत रहेको एमसिसीलाई परिमार्जनसहित संसदबाट पारित गर्ने नेकपा सचिवालयको निर्णयको विरोध गरेको छ । राजमोले भनेको छ– “त्यो सम्झौता अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा इन्डो–प्यासिफिक रणनीतिको अङ्ग...
पुरा पढ्नुहोसलुधियाना, २४ सेप्टेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिका पूर्व नगर सदस्य एवं सिवील लाइन एरिया समितिका भुपु अध्यक्ष देवराज ऐर (वर्ष–४७) को हिंजो राती निधन भएको छ ।...
पुरा पढ्नुहोसकाठमाडौं । स्याङ्जाको वालिङ र कालिगण्डकीमा गएको पहिरोमा परी १० जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान वालिङ नगरपालिका १४ मा गएको पहिरोमा पुरिएका एकै परिवारका सबै नौ जनाको...
पुरा पढ्नुहोसवसन्त खड्का, अर्घाखाँची । तीन दिनदेखिको लगातारको वर्षाका कारण सन्धिखर्क नगरपालिका–७ भुजुङ्गे स्थित दलित बस्ती पहिरोको उच्च जोखिममा परेपछि आठ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिले देखिनै जोखिममा रहेको सो बस्ती झनै जोखिममा परेपछि...
पुरा पढ्नुहोसबेल रजाली मगर, जयपुर (राजस्थान) । भारतको राजस्थानको राजधानी जयपुरमा नेपाली युवतीको शंकास्पद मृत्यु भएको छ । बागलुङ जिल्लाको ताराखोला गाऊँपालिका (साविक तारा गाविस, वार्ड नं ५) घर भएका अमर बहादुर विक (थापा) की छोरी...
पुरा पढ्नुहोसप्युठान । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका वडा न. ५ ढाँडा, मच्छी र टाँडापोखरीमा टोलको छुट्टाछुट्टै भेला सम्पन्न भएको छ । मच्छीमा सम्पन्न भेलाले प्रकाश विक्रम जिसीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ...
पुरा पढ्नुहोस