(टेकराज भुसाल (टेकु) बुटवल । विस २०१८ सालमा बुटवलमा स्थापना भएको कालिका मानवज्ञान माध्यमिक बिद्यालय पछिल्लो समय निकै उदाहरणीय बन्दै गएको छ ।राष्ट्रिय स्तरमा धोदा तथा अन्तर्राष्ट्रिय स्कुल अवार्ड (द्दण्ज्ञट(द्दण्ज्ञढ) प्राप्त गर्न...
पुरा पढ्नुहोसनयाँ दिल्ली । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाईएको छ । उनी माथि आपतकाल लगाएको आरोप छ । सन २०१६ मार्चदेखि मुशर्रफ दुबईमा उपचारका लागि बस्दै आएका थिए र त्यसबेलादेखि उनलाई...
पुरा पढ्नुहोसत्रिभेन्द्रम, ८ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरूवनन्तपुरम नगर समिति अन्तर्गत नेट्टयम काचानी विचमा कार्यरत नेपाली युवाहरू बीच कमल पोख्रेल, ईश्वर बिक, तेजिन्द्र खड्का, धन बहादुर खड्का, दान बहादुर...
पुरा पढ्नुहोसजनकराज शर्मा (रेशम), पाण्डेचेरीपृय म अर्कैको देशमा छु।मेरो मन मस्तिष्क त्यहि छ जहाँ म हुर्के बढे र साक्षर बने नेपाली आमाका विर सन्तानहरुको गौरवशाली कथा र गाँथाले रंगिएको मेरो देशको पहिचान पुर्खाहरुले सुम्पेको जिम्मेदारी भुलेको छैन मैले ।बाध्यता ।विवशता...
पुरा पढ्नुहोसजनक बिसिद्वन्द्वात्मक भौतिकवादी दर्शनको पद्धति र नियमनुसार कुनै राज्य र समाजहरु विकास र विनासको सिलसिलामा पुरानोको ठाउँ नयाँले ग्रहण गर्नु, पुराना सँरचना धोस्त हुनु यो एउटा विकास र विनासका नियम हुन् ।कालान्तरमा भारतमा समाज...
पुरा पढ्नुहोसटेकराज भुसाल (टेकु)बुटवल । कृषिमा उज्यालो ल्याउने उदेश्यले बुटवलमा २०७२ साल साउनमा स्थापना गरिएको लालटिन कृषि सहकारी संस्था लिमिटेडले आफ्नो नियमित कार्यक्रम अन्तर्गत सातौं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।सामाजिक सेवामा टेवा पुर्याउने र...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेबिहानैदेखि भाग दौड गर्दा ज्यान थकित भएको त छँदै थियो, चिसोले पनि उस्तै ससताएको मणिले महेशुष गर्दै थियो । उसको भित्र मनले एकैछिन घाम निक्ले पनि शरिरलाई अलि फुर्ति आउँथ्यो भन्ने...
पुरा पढ्नुहोसजयपुर, १५ दिसम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा प्रकाशन भेला सम्पन्न भएको छ ।टंक बहादुर थापाको सञ्चालन, ओम थापाको अध्यक्षता पश्चात मूल...
पुरा पढ्नुहोसचंडीगढ़, १५ डिसेम्वर । हजारौं कार्यकर्ताहरूको मिहिनेत र शहिद सोभाखर धनन्जय (सरोज शर्मा)को रगतले सिंचिएको हुँदा भारत प्रवासमा मूल प्रवाहका प्रकाशनहरु ओजपुर्ण रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले...
पुरा पढ्नुहोसवेगम कुंवर (चंडिगढ)यो संसारमा किन छन घमण्डि व्यक्तिहरूएक आपसमा मिल्छौ भने म बोल्दीन ।।छोरा छोरी जात जाति किन गर्छौ अलग सबै एक सम्मान हुन्छ भने म बोल्दीन ।।धान रोपेर गोहुँ फल्छ भने मलाई आचार्य...
पुरा पढ्नुहोस