एलुरु । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एलुरू नगर समितिको आयोजनामा प्रकाशन भेला तथा कार्यकर्ता बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ । राजकुमार रायमाझीको अध्यक्षता, शिवराज पौडेलको सञ्चालन, अतिथि हरुको आसन ग्रहण पश्चात...
पुरा पढ्नुहोसओखला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ओखला नगर समितिद्वारा आयोजित प्रगतिशिल देउसी भैलो २०७६ समिक्षा कार्यक्रम नयाँ दिल्ली स्थित खेलगाउँ पार्कमा सम्पन्न पारिएको छ ।सो अवसरमा केन्द्रीय सचिव ठाकुर खनालले प्रमुख...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिको आयोजनामा प्रकाशन प्रशिक्षण भेला सम्पन्न भएको छ । १ डिसेम्बर २०१९ का दिन आयोजित उक्त प्रशिक्षण भेलामा मूल प्रवाहका क्षेत्रीय अध्यक्ष...
पुरा पढ्नुहोस– मोहनविक्रम सिंह– मोहनविक्रम सिंहआजदेशमा पुनः २०१७पुष १ गते पूर्वको स्थितिको पुनरावृत्तिहुने सम्भावना देखापर्दै गइरहेको छ । त्यो बेलाकांग्रेस सत्तामाथियो र उसको बहुमतथियो । तर त्यसकागलतनीतिहरुका कारणले जनतामाअसन्तोष बढिरहेको थियो र त्यसबाट...
पुरा पढ्नुहोसजनकराज पौडेल, पाण्डेचेरीमेरो मन मस्तिष्क त्यहि छ जहाँ म हुर्के बढे र साक्षर बने नेपाली आमाका विर सन्तानहरुको गौरवशाली कथा र गाँथाले रंगिएको मेरो देशको पहिचान पुर्खाहरुले सुम्पेको जिम्मेदारी भुलेको छैन मैले ।बाध्यता ।विवशता र बाध्यतालेम विदेशीने क्रममा दुश्मनको सेवक बन्न...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेआमा र बा डराएका छन् जातका लागि,बाल बच्चा कराएका छन् भातका लागि ।दुई ढुङ्गाको तरुल जस्तै भएकाछौँ हामी, कसरी जुटाउँ यो खर्च दिन रातका लागि ।आमाको उपचार खर्च पुग्दैन सम्पतिले, कसरी जुटाउँ अनेक थरी मातका...
पुरा पढ्नुहोस१. मेथीको सेवनले भोक बढाउँनुका साथै पित्त, वाथ, कफ र ज्वरोको समस्याबाट राहत दिलाउँछ ।२ . मेथीमा स्पर्म काउन्ट र क्वालिटी राम्रो हुने भएकाले दैनिक यसको सेवनले बाँझोपनको समस्याका लागि अत्ति उत्तम हुँन्छ...
पुरा पढ्नुहोसगुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति गुडगाव द्वारा सञ्चालित पूर्वी एरिया समिति अन्तर्गत सेक्टर ५७ सुशान्त लोक पार्ट ३ स्थति श्रमजिवी नेपालीहरु बीच २६ नोभेम्बर २०१९ का दिन क्षेत्रीय...
पुरा पढ्नुहोसचिदाम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चिदाम्बरम अन्तर्गत टाउन एरिया समितिको ११औं सम्मेलन सम्पन्न भएको छ । मोहराज शर्माको सञ्चालन तथा देबेन्द्र आचार्यको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा...
पुरा पढ्नुहोसदैलेख । दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासनजिकै भएको दुर्घटनामा परी मृत्यु भएका र घाइतेको पहिचान खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका असई ओमप्रकाश कुर्मीले बताएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९...
पुरा पढ्नुहोस