काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतीय पक्षबाट बारम्बार नेपाली नागरिकमाथि ज्यादती हुनेगरेको भन्दै त्यसविरुद्ध संघर्षमा उत्रिन आव्हान गरेको छ । महाकाली नदीको तुइन काटेर एक नेपालीलाई बेपत्ता बनाएको प्रकरणप्रति गम्भीर आपत्ति प्रकट गर्दै राजमोले भारतीय...
पुरा पढ्नुहोसनिलगिरी, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति अन्तर्गत पर्ने उटी एरिया समितिको पुनर्गठन गरिएको छ । दक्षिण भारत क्षेत्रीय समितिका सदस्य बिरे थापा, प्रतिनिधि जगत हमाल र...
पुरा पढ्नुहोसकाठमाडौँ । चार किसान सङ्गठनले एमसिसी, उखुकिसानको आन्दोलन र तुइन प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले महाकाली नदी तर्ने क्रममा तुईन काटेर नेपाली युवालाई बेपत्ता बनाउने अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । प्रवक्ता रामप्रकाश पुरीले शनिबार विज्ञप्ति प्रकशित गरी भारतीय पक्षबाट भएको...
पुरा पढ्नुहोस(खिमराज चालिसे, चण्डीगढ) संसारमा कहिल्यै गुलाम नभएको मेरो देश। सयौँ शहिदहरूको रगतले सिचित मेरो देश।। साम्राज्यवादसँग झुक्दै नझुकेको यो मेरो देश। शासकको लाचारीले यहाँ झुक्दै छ मेरो देश।। ऐतिहासिक वीरताको सान बोकेको मेरो देश। संसार चकित पार्ने वीरता बोकेको मेरो...
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज सहयोग (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौको माइतिघरमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । उनीहरुले एमसीसी राष्ट्रको...
पुरा पढ्नुहोसचन्द्र प्रसाद पौडेल कोयम्बतुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले रेल दुर्घटनामा परि निधन भएका एक जना नेपाली श्रमिकको दाहसँस्कार गरेको छ । रोल्पा जिल्ला सुनील समृति गाउँपालीका– ५, घोडागाउँका टेक बहादुर...
पुरा पढ्नुहोससुरत, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तरगत अलथानमा पुश्कल तिमिल्सिनाको पहलकदमीमा एरिया भेला गरिएको छ । राजु सोनीको सञ्चालन र पुष्कल तिमिल्सिनाको अध्यक्षता अगाडि बढेको सो भेलामा...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ। भारतको चंडिगढमा दुर्घटनामा मृत्यु भएका एक नेपालीको शव मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कानुनी प्रक्रिया पुरा गरी दाह संस्कार गरेको छ । चंडिगढ रेलवे स्टेशनमा मृत्यु भएका दाङको तुल्सीपुर उपमहानगरपालिका–४...
पुरा पढ्नुहोसपञ्जाव (भारत) । भारतको पञ्जाबस्थित मान्सा नगर अन्तर्गत सिल्बर सिटी एरियामा रहेको रोमांज होटलमा कार्यरत नेपाली श्रमिक मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा संगठित भएका छन् । रोमांज होटलमा कार्यरत नेपाली श्रमिकहरूका बीच भएको...
पुरा पढ्नुहोस