गणेश अधिकारी, पोखरा । पोखरामा अखिल (छैठौं) सहित संयुक्त विद्यार्थी संगठनले पूर्वघोषित कार्यक्रम अन्तर्गत आज सिट्टी जुलुस प्रदर्शन गरेका छन् । पोखराको मानवअधिकार चोकबाट सुरु भएको सिट्टी जुलुस चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलमा गएर कोण सभामा परिणत...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे हिँजो आज धेरै साथिहरुका लेखहरुमा “बिद्रोह पनि गर्न सक्नु पर्छ’ भन्ने फेला पर्छन् । प्रथम : बिद्रोह के हो ? त्यो कति बेला र कुन परिस्थितिमा कोसँग गर्ने भन्नेबारे हामीले बुझ्न पर्छ की...
पुरा पढ्नुहोसआगरा, ९ जुलाई । रोल्पा सुनिल स्मृती गाउ“पालीका मीजिंग निवासी करिब ६० वर्षिय भीमलाल वि.क.को आगरामा दुखद निधन भएको छ । शुक्रबार विहानै प्राप्त मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समितिका सदस्य...
पुरा पढ्नुहोसफुचुँग्री :– काका, वलि बाले राजमोलाई पनि लपेटेछन् नि ? काका :– पराजित मानसिकताको उपज हो नानी । फुचुँग्री :- अब उखानटुक्काले काम गर्दैन भनेर हार मानेकै हुन त ? काका :– प्रतिगमन विरुद्धको विपक्षी मोर्चाबन्दी बलियो...
पुरा पढ्नुहोसधुलिखेल । काभ्रेका पाँच राजनीतिक दलहरू ओली शासन विरुद्ध उभिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली लोकतान्त्रिक मूल्यमान्यता, पद्धति र जनअधिकारको विरुद्ध गएको निस्कर्षका साथ उनीहरू ओली शासन विरुद्ध उभिएका हुन् । मङ्गलबार जारी प्रेसवक्तव्यमा...
पुरा पढ्नुहोसकाठमाडौँ । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु¥याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्सन तथा व्यापारको काममा रु. एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन...
पुरा पढ्नुहोसदेशको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाका कारण उत्पन्न वेरोजगारीले गर्दा रोजगारको खोजीमा भारत प्रवेश गरेका नेपालीहरुलाई संगठित गरि उनीहरुको हक, हित र अधिकार एवं नेपालको प्रजातान्त्रिक आन्दोलनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महत्वपूर्ण...
पुरा पढ्नुहोसपाण्डेचेरी, ७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत मुदलियर पेट एरिया समितिद्धारा सञ्चालन गर्ने गरि ‘डि’ टोल समिति निर्माण भयो । नगर समिति साथै मुदलियर पेट एरिया...
पुरा पढ्नुहोसहाँक साप्ताहिक वर्ष ३८, अंक ३२, २३ असार २०७८ (७ जुलाई २०२१) मा “एकता समाजका प्रभावशाली तथा लोकप्रिय नेताहरुमा व्यापक असन्तुष्टि” हेडिङ, “मूल प्रवाहको राष्ट्रिय भेला विवादित” भन्ने सव हेडिङ सहित समाचार प्रकाशित गरेर...
पुरा पढ्नुहोसचन्द्रप्रसाद पौडेल, कोयम्बतुर, ३ जुलाई । बाग्लुङ जिल्ला, जैमुनी नगरपालिका, बारमुर ताराखर पौडेलका जेष्ठ पुत्र तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बतूर नगर समिति अन्तर्गत श्री लक्ष्मी इन्डस्ट्रिज, पुमार्केट कोयम्बटोरमा बिगत ३५...
पुरा पढ्नुहोस
