भारत प्रवासमा श्रमजीवीहरुको संरक्षक नै मूल प्रवाह हो

निरु सारु हाम्रो देश अर्ध औपनिवेसिक र अर्ध सामन्ती व्यवस्थाले जकडिएको हुँदा राष्ट्रियताको साथ त्यहाँ बसोबास गर्ने तीन करोड देश जनताहरुको जीवन सदैव दयनीय अवस्थाबाट गुज्रनु परेको छ । देशमा कलकारखानाको विकास नहुनु, आधुनिक कृषिको लागि...

पुरा पढ्नुहोस
मिडिया मानव समाजको शक्तिशाली माध्यम हो : केसी

खिमराज चालिसे नयाँ दिल्ली । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मिडिया मानव समाजको शक्तिशाली माध्यम भएको बताउनुभएको छ । केसीले युगदर्शन तथा नेपाली एकताका सम्वाददाताहरुको सैद्धांतिक, वैचारिक तथा पत्रकारीता सम्बन्धीत प्रशिक्षण भर्चुअल विधिबाट सम्पन्न कार्यक्रमको...

पुरा पढ्नुहोस
किन भइरहेको छ जातीय उत्पीडनको पुनरावृत्ति ?

प्रकाश थापामगर ## कोरोना महामारीकै माझ रुकुम पश्चिमको चौरजहारीमा नवराज विकले न्याय पाउन बाँकी नै थियो, यतिखेर राजधानीमा रूपा सुनार प्रकरणले तरङ्ग ल्याएको छ । यी दुवै परिघटना जातीय भेदभावसित सम्बन्धित छन् । २०६२–६३ सालको जनान्दोलनदेखि...

पुरा पढ्नुहोस
ओलीलाई केसीको प्रश्न : मन्त्री र उपसभामुख बनाउन आफैँ दूत पठाएको होइन ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले प्रतिगमनविरुको आन्दोलनलाई बदनाम गर्न अनेक लाञ्छना लगाउन थालेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले हालै राजमोले दुर्गा पौडेललाई मन्त्री बनाउन विपक्षी गठबन्धनमा सामेल भएको भनेर...

पुरा पढ्नुहोस
कम्लरी मुक्तिका आठ वर्षः तर समस्या समाधान भएनन्

दीपक बोहरा, तुलसीपुर । नेपालमा कम्लरी मुक्त घोषणा भएको आठ वर्ष पूरा भएको छ । विसं २०७० असार १३ गते नेपालमा कम्लरी मुक्त घोषणा गरिएको थियो । यो घोषणाको आठ वर्षसम्म पनि पूर्वकम्लरीहरूको अवस्थामा भने...

पुरा पढ्नुहोस
जातीय समता समाजले माग्यो शिक्षामन्त्रीको राजीनामा

काठमाडौं । जातीय समता समाजले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेको छ । समाजका अध्यक्ष राजेश विकले बिहीबा एक विज्ञप्ति प्रकाशित गरी मन्त्री श्रेष्ठको राजीनामा माग्नुभएको हो । रुपा सुनार प्रकरणमा जातीय विभेद गरेको आरोप...

पुरा पढ्नुहोस
संयुक्त विद्यार्थी संगठनद्वारा बागलुङमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

बागलुङ । जिल्लामा क्रियाशिल संयुक्त विद्यार्थी संगठनहरुरुले बागलुङ बजारमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । नेपाल विद्यार्थी सँघ, अखिल क्रान्तिकारी, अखिल छैठौँ, संघीय समाजवादी विद्यार्थी संगठनले संयक्त रुपमा प्रधानमन्त्री ओलीको पुत्ला दहन...

पुरा पढ्नुहोस
पोखराका विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

गणेश अधिकारी, पोखरा । प्रतिनिधिसभा विघटनविरुद्ध पोखरामा पाँच विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् । सरकारको असंवैधानिक काम कारबाहीको विरोध गर्दै विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले देशभर आयोजना गरेको विरोध अन्तर्गन पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्री केपी...

पुरा पढ्नुहोस
प्रतिगमनविरुद्ध विद्यार्थीहरुको देशैभर प्रदर्शन, ठाउँ ठाउँमा झडप

काठमाडौं । प्रतिनिधिसभा विघटनलगायत सरकारको काम कारबाहीको विरोध गर्दै विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गरेका छन् । अखिल (छैटौं), नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले बुधबार देशभर विरोध प्रदर्शन गरेका...

पुरा पढ्नुहोस
कोरोना, कृषि र राज्यको दायित्वबारे चार किसान संगठनको अन्तरक्रिया

काठमाडौँ । “कोभिड–१९ ले किसानमाथि परेको असर र राज्यको दायित्व” विषयमा चार किसान सङ्गठनले भर्चुअल अन्तरक्रिया सम्पन्न गरेका छन् । अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र...

पुरा पढ्नुहोस