पाँच दलको ठहर : सरकारका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलियो

काठमाडौं । विपक्षी पाँच राजनीतिक दलहरुले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका छन् । विपक्षी गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मंगलबार...

पुरा पढ्नुहोस
अर्धऔपनिवेशिक अवस्था सधैँ यथास्थितिमा रहन्न : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अर्धऔपनिवेशिक अवस्था सधैँ यथास्थितिमा कायम नरहने बताउनुभएको छ । नेपालको हालको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाको प्रसङ्ग उठाउँदै उहाँको भनाइ थियो– ‘अर्धऔपनिवेशिक अवस्था यथास्थितिमा रहन्न† या त यस्तो देशले...

पुरा पढ्नुहोस
गीत अरु कसैको, राग मूल प्रवाहको !

विन बहादुर रेग्मीकाम र मामको लागि घर गाउँ मातृभूमि छोडेर प्रदेशीनुको पिडा कस्तो हुन्छ ? हामीले कसैलाई सोध्नु पर्दैन । अनेकौं दुःख कष्ट सहेर भोकभोकै काम गरेर दिन काटिरहेका लाखौंलाख प्रवासी नेपालीहरुको पिडा शब्दमा...

पुरा पढ्नुहोस
‘कथित सामाजिक अभियान्ताले गाउँपालिकाविरुद्ध भ्रम छरे’

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले आफूलाई सामाजिक अभियान्ता बताउने प्रमोद पोखरेलले गाउँपालिकाविरुद्ध भ्रम छरेको आरोप लगाएको छ । मंगलबार एक विज्ञप्ति प्रकाशित गरी गाउँपालिकाले कथित अभियान्ता पोखरेलको फेसबुक पेजमा ‘गाउँपालिकाले सिफारिस रोक्यो’ भन्ने समाचार प्रकाशित...

पुरा पढ्नुहोस
अनुशासनहीन तत्वलाई निस्तेज पारौं : खनाल

हैदरावाद।  मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले संगठनविरुद्ध केही व्यक्तिहरुले भ्रम छर्ने प्रयास गरिरहेको भन्दै त्यस्ता तत्वहरुलाई निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
दर्शन: धर्मको उत्पत्ति मानिसको अज्ञानताको उपज

– हस्तबहादुर केसी “धर्म जनताको लागि ‘अफिम’ हो”– कार्ल मार्क्स “ धर्म ‘फलहीन फूल’ हो” – भी. आई. लेनिन धर्म के हो ? धर्मको कहिले र कसरी भयो ? धर्म केमा आधारित रहेको छ ? आदिबारे यस...

पुरा पढ्नुहोस
एक हप्ता नहुँदै गण्डकीमा काँग्रेस– जसपा बीच टक्रार, रोजेको नपाए फिर्ता हुने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल जनता समाजवादी पार्टी (जसपा) सँग गरेको एउटा सम्झौताका कारण अप्ठेरोमा पर्नुभएको छ । करिब दुई हप्ताअघि मुख्यमन्त्रीमा नियुक्त पोखरेल नेतृत्वको सरकार गठबन्धन दलबीच भागबण्डामा कुरा नमिल्दा...

पुरा पढ्नुहोस
अन्तिम श्रद्धाञ्जली

हेम बिजी आफै बोल्ने मान्छे किन बोलाउदा नि बोल्नु हुन्न ! धेरै दिन भो निदाएको किन आँखा खोल्नु हुन्न !! छिट्टै उठ्नुहोस् माटो भित्र फेर्न स्वास गाह्रो हुन्छ ! रगत जिऊमा जम्यो भने मुटु पनि साह्रो हुन्छ !! फर्कि किन आउनु हुन्न निष्ठुर किन...

पुरा पढ्नुहोस
शोक तथा अन्तिम श्रद्धाञ्जली सभा सम्पन्न

चिदाम्बरम् २१ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चिदाम्वरम् नगर समितिको आयोजनामा, मूल प्रवाह नगर समिति चिदामवरम् महिला विभागकी सदस्य तथा दक्षिण भारत क्षेत्रीय प्रतिनिध एवम्...

पुरा पढ्नुहोस
भागबण्डामा नअल्झिन पाँच दललाई राजमोको सुझाव

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विपक्षी दलहरुको गठबन्धनलाई भागबण्डामा नअल्झिन सुझाव दिएको छ । हिजो (आइतबार) भएको बैठकमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले गण्डकी प्रदेश सरकारमा सहभागी दलहरुबीच भागबण्डा नमिलेको विषयलाई लक्षित गर्दै असन्तुष्टिका विषयलाई...

पुरा पढ्नुहोस