गण्डकी सरकारमा राजमो सहभागी नहुने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ । प्रदेश सरकारलाई समर्थन दिएको राजमोले आगामी दिनमा सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले...

पुरा पढ्नुहोस
मुख्यमन्त्री शंकर पोखरेल प्रतिगमनको मतियार बने : तारा जिसी

बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीले मुख्यमन्त्री शंकर पोखरेल प्रतिगमनको मतियार बनेको आरोप लगाउनुभएको छ । सत्ताका लागि जे पनि गर्न तयार प्रधानमन्त्री केपी ओलीका गलत कदमलाई मुख्यमन्त्री पोखरेलले आँखा चिम्लेर...

पुरा पढ्नुहोस
भन्टा खानुका ६ फाइदा र ६ हानी

भन्टा विभिन्न प्रकार र किसिममा पाइन्छ । संसारभरी भन्टाका थुप्रै प्रकार हुन्छन् – चाइनिज, जापनिज, ग्राफिटी, बियांका, ट्याङ्गो, सेन्टाना, थाई आदि । यस्तै भन्टामा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट, फिनोलेक्स, भिटामिन ए, भिटामिन सी, बिटा क्यारोटिन,...

पुरा पढ्नुहोस
डेङ्गी: ‘चमत्कारिक’ लामखुट्टेले डेङ्गी ७७ प्रतिशतले घटाउँछ

डेङ्गी रोग फैलाउने लामखुट्टेलाई ब्याक्टेरियाबाट सङ्क्रमित पारेर गरिएको एउटा “अभूतपूर्व” परीक्षणमा डेङ्गी ज्वरोको घटनामा ७७ प्रतिशतले कमी आएको पाइएको वैज्ञानिकहरूले बताएका छन्।त्यो परीक्षणमा उनीहरूले “चमत्कारिक” ब्याक्टेरियाबाट सङ्क्रमित लामखुट्टे प्रयोग गरेका थिए। त्यस्तो सङ्क्रमणले डेङ्गी फैलाउने...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाकी सचेतक भन्छिन्- यो संवैधानिक अपराध हो

पोखरा । राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका र पार्टीको साधारण सदस्य समेत नरहेका कृष्ण थापाको समर्थनमा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी गर्नु संवैधानिक अपराध भएको बताएकी छन् । जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन...

पुरा पढ्नुहोस
आँखा चिम्लेर भिरमा हाम फाल्न खोजेका का. कृष्ण थापा

गिरिप्रसाद बुढा ## केपी ओलीको नेतृत्वको सरकारले प्रतिगमनको बाटो समातेपछि तत्कालका लागि प्रतिगमन विरोधी शक्तिसँग मिलेर प्रतिगमनको विरोधमा जाने नीति पार्टीले लियो, जुन सही नीति थियो । यसै सन्दर्भमा पार्टीले दुस्मनशक्तिको रूपमा व्याख्या गरेको नेपाली...

पुरा पढ्नुहोस
दक्षिण भारत क्षेत्रीय समितिद्वारा बबिता गायकप्रति श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका प्रतिनिधी बालकृष्ण गायककी जीवन साथी बबिता गायकको अपत्यारिलो मृत्युको खबरले दक्षिण भारत क्षेत्रीय समितिलाई अत्यन्तै मर्माहित बनाएको छ । यस दुःखद घडिमा मृतक...

पुरा पढ्नुहोस
पाँच पूर्वप्रधानमन्त्रीको अपिल

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीहरुले सरकारका गलत काममा साथ नदिन कर्मचारी र प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । ५ जना पूर्वप्रधानमन्त्रीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारका गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय...

पुरा पढ्नुहोस
कोेरोना र प्रजातन्त्र

डा. गोविन्दप्रसाद आचार्य ## कोरोनाले झ्याँको झार्यो तिम्रो प्रजातन्त्रलाई । साम्यवादमा हिडाउने हो अब विश्वलाई । धनी देश आनन्दको भन्ने तागत देखियो । पुष्टि भयो साम्यवादको नीति चाहियो । साम्यवादको विचारले विश्व जितिसकेछ । संसारका गरिबलाई यही सही छ । कोरोनाले...

पुरा पढ्नुहोस
गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार उहाँलाई शनिबार अपरान्ह मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री...

पुरा पढ्नुहोस