जरा काटनेहरु

जनक बिसि यही डाँडामा हामी दाजुभाइ दिदीबहिनी मिलेर हामीलाई सितल छहारी दिने वृक्ष लगाएका हौं, तिमी भाईहरु सम्पति चाहियो भनेर कति सिधुरी खेल्यौ त्यहि सिधुरि खेल्दै खेल्दै बाहिर गई पो हाल्यौ हो त भनिरहेका छौं नि हामीलाई खोलापारी खरबारी मुनिको...

पुरा पढ्नुहोस
ओलीका लागि मध्यावधि चुनाव आत्मघाती हुन सक्ने मसालकाे ठहर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले कोभिड–१९ द्वारा गम्भीर रुपले सङ्क्रमित र आर्थिक दृष्टिकोणले मुलुक जर्जर भएको अवस्थामा जवर्जस्ती मध्यावधि चुनाव लाद्ने प्रधानमन्त्रीको प्रयत्न आपत्तिजनक भएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले चुनावबाट...

पुरा पढ्नुहोस
सकारले घर जलाएर खरानीको व्यापार गर्दैछ : विपक्षी दल

काठमाडौं । सरकारले बजेटमार्फत चुरे क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय गरेपछि विपक्षी दलहरुले त्यसको तीब्र विरोध गरेका छन् । दलहरुले सरकारको सो निर्णयलाई ‘घर जलाएर खरानीको व्यापार’ को संज्ञा दिएका छन् । नेपाली...

पुरा पढ्नुहोस
तिलको पहाडमा नरमाऔं : साँसद जिसी

१९ जेष्ठ, बुटवल । प्रधानमन्त्री ओलीको स्वच्छाचारी एवं प्रतिगामी कदमका विरुद्ध बनेको गठबन्धनलाई अवसरवादी, अपवित्र गठबन्धन भनेर आत्मसंतुष्टीका लागि तिलको पहाडमा नरमाउन कटाक्ष गर्नु भयो । आजबाट प्रारम्भ भएको लुम्बिनी प्रदेशको आठौं अधिवेशनमा आफ्नो...

पुरा पढ्नुहोस
ढुंगा-बालुवा निकासीको सरकारी योजना रहस्यपूर्ण : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गर्ने सरकारको योजनाप्रति आपत्ति प्रकट गर्दै खारेजीको माग गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त योजना तर्जुमा गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै जनमोर्चाले...

पुरा पढ्नुहोस
मुगुमा पहिलो पटक कोरोनाबाट एकको मृत्यु

नृपेन्द्रबहादुर मल्ल, मुगु । कोभिड–१९ संक्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको ज्यान गएको छ । मृत्य हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले राससलाई जानकारी दिनुभयो । उहाँका...

पुरा पढ्नुहोस
रक्तिम पाल्पाकी उपाध्यक्ष कुशुम दर्लामीको निधन

तानसेन । रक्तिम सांस्कृतिक अभियान पाल्पाकी उपाध्यक्ष कुशुम दर्लामीको निधन भएको छ । गत जेठ १० गतेदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकै बेला २०७८ जेठ १८ गते साँझ उहाँको निधन भएको हो । कुशुमकी पिता राष्ट्रिय...

पुरा पढ्नुहोस
गजल

धनवीर पुन मलमलको च्यादरले ढाकेको आबरु पुइँकीले उडायो अभिलाषाले चुलिएको ख्वाब, अर्कैको मथिंगलले उडायो । महत्वाकांक्षा, उच्चाकांक्षा, अभिलाषा, पदलोलुपता तिम्रै हुन् प्रतिशोधले भरिएको भाव, रुग्ण तिम्रै अहङकारले उडायो । निमेकीहरुका चक्षुलाई दिउँसै तमस पार्ने तिम्रो कोशिस् आफ्नैलाई उच्छेदन गर्ने तिम्रो...

पुरा पढ्नुहोस
गुणनिधी आचार्य मातृ शोकमा

संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिका पूर्व उपाध्यक्ष गुणनिधी आचार्य मातृ शोकमा पर्नुभएको छ । गुणनिधी आचार्यकी ममतामयी आमाको ७३ वर्षको उमेरमा यहि २०७८ जेष्ठ ९ गते आफ्नै निवासस्थान...

पुरा पढ्नुहोस
सुरुङ खन्ने मुसा

उ त्यो पारि जंगलमा एउटा मुसा छ । सेतो, खैरे लामा जुँगा तिखा नङग्रा भएको केही समय भयो म लगातार देखिरहेको छु निकै उद्डण्ड मच्चाईरहेको छ लुकिलुकि रुखको फेदि भित्र ! सुरुङ खनिरहेको छ जब म त्यहाँ पुग्छु उ फुत्त भित्र पस्छ जब...

पुरा पढ्नुहोस