राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न सांसदलाई आह्वान गरेकी छन्।नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्नका लागि...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आफ्नो उपचारमा खटिने चिकित्सक, नर्स लगायत सबै सहयोगीहरूप्रति आभार प्रकट गर्नुभएको छ । कोरोना संक्रमणका कारण अस्वस्थ भएर ११ दिन अघि ह्याम्स अस्पताल भर्ना भएका...
पुरा पढ्नुहोसकोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की निको भएकी छन्। दुई साताअघि उनलाई कोरोना देखिएको थियो। बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उनी अस्पतालबाट निस्केकी हुन्। महानगरका मेयर विजयकुमार सरावगीले...
पुरा पढ्नुहोसकाठमाडौँ । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल...
पुरा पढ्नुहोसहेम विजी म संविधान मिच्ने काम गर्दिन “ गर्दिन “ त्यो पदैन म कानुनको भ्रमजाल छर्दिन “ छर्दिन “ त्यो पर्दैन ! म चुच्चे नक्शा जग्गा फर्काउछु “ फर्काउछु “ त्यो पर्दैन म रअ एजेन्ट भेट्न तर्काउछु “ तर्काउछु “ त्यो पर्दैन...
पुरा पढ्नुहोसजेठ ६, काठमाडौं । ओली सरकारले नियुक्त गरेका सात जना मन्त्रीहरू सर्वोच्च अदालतको ताजा फैसलानुसार बदर भएका छन् । सात जना मन्त्रीको नियुक्तिको विरुद्ध परेको रिटमा बदर आदेशसँगै उनीहरूको मन्त्रीपद बदर भएको छ । नेकपा विवादमा...
पुरा पढ्नुहोसयतिवेला विश्वभरी फैलिएको कोरोना महामारीले हाम्रो देश पनि आक्रान्त बनिरहेको छ । कोरोनाको दोस्रो लहर फैलिएसंगैं देशैभरि थुप्रै नेपाली दाजुभाई दिदी बहिनीहरूले ज्यान गुमाउनु परेको छ, ठूलो संख्यामा कोरोना संक्रमित भई उपचारको क्रममा हुनुहुन्छ...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अक्सिजनको लेभल सामान्य रहेपछि होम आइसोलेसनमा स्वास्थ्यलाभ लिने चिकित्सकहरूको सल्लाहसँगै उहाँ आज २०७८ जेठ ६ गते ह्याम्स अस्पतालबाट डिस्चार्ज हुनुभएको...
पुरा पढ्नुहोसलमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका थप दुईसहित छ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेँसीशहर नगरपालिका६ का ३६ वर्षीय उमा गुरुङ,...
पुरा पढ्नुहोसकाठमाडौँ । आगामी जेठ ६ गते बागमती र लुम्बिनी प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले डा. खिमलाल देवकोटा र श्री दीर्घनारायण पाण्डेयलाई भोट दिने भएको छ । प्रतिगमनका विरुद्ध उभिने शक्तिलाई समर्थन गर्ने नीतिअन्तर्गत...
पुरा पढ्नुहोस