देवनारायण पोखरेल ## आउँदै गरेको हरितालिका तिज हिन्दू नारीहरूको एउटा महत्वपूर्ण चाड हो । तिज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने गरिन्छ । अन्य सांस्कृतिक चाडपर्व जस्तै वैदिक र पौराणिक प्रसङ्गसँग सम्बन्धित रहेर भाद्र...
पुरा पढ्नुहोसखिमराज चालिसे, हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सुदूर पश्चिमोत्तर क्षेत्रीय महिला विभाग र क्षेत्रीय सांस्कृतिक विभागको संयुक्त भेला सम्पन्न भएको छ । महासचिव त्रिभुवन भट्टराईको उद्घाटनसँगै अगस्त १७, २०२५ का दिन हिसारमा...
पुरा पढ्नुहोसगंगा कडायत ## देशको बिकास गरौँ, सन्देश छ यसपाली, देशको लागि मर्नमेट्न तयार हामी नेपाली । प्रदेशमा भए पनि देशका लागि लडने छौँ, देशको बिकास गर्नलाई अघि बढ्ने छौँ । छैन रोजगार स्वदेशमा भयौ सबै बेरोजगार, प्रदेशमा हामी सबै नेपाली...
पुरा पढ्नुहोसकाठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । २०८२ भदौ १ गते आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगी मूल प्रवाहले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन मूल प्रवाहका...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडीगढ़भारतको राजस्थान राज्यको श्रीगंगानगरमा प्रवासी नेपाली सम्पर्क मंच परित्याग गरि पाचजनाले हिजो मंगलवार १२ अगस्त २०२५ को मूल प्रवाहमा प्रवेश गरेका छन।मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले मूल प्रवाहमा प्रवेश गरेका हिमलाल...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडीगढ़, भारतको राजस्थान राज्यको बिकानेरमा हिजो मंगलवार १२ अगस्त २०२५ को मूल प्रवाहको एरिया समिति गठन गरिएको छ। मूल प्रवाहका सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य राम प्रसाद पोख्रेल र राम कुमार रसाइली, महिला क्षेत्रिय...
पुरा पढ्नुहोसकाठमाडौँ । उपन्यासकार राजेन्द्र वाग्लेले लेख्नुभएको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक भएको छ । साहित्यक पत्रकार संघको आयोजना र भुँडीपुराण प्रकाशन सहआयोजनामा आज उक्त कृतिको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा, वरिष्ठ समालोचक प्रमोदप्रधान,...
पुरा पढ्नुहोसश्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत श्रीगंगानगरमा तीज तयारी भेला सम्पन्न भएको छ । गिरु न्यौंपानेको अध्यक्षता र नारायण न्यौंपानेको संचालनबाट अगाडि बढेको थियो । कार्यक्रममा महासचिव...
पुरा पढ्नुहोसविष्णु शर्मा, पाण्डेचरी प्रदेशको गल्लीबाट सबैमाझ आउँदै छौँ भ्रटाचारको विरुद्धमा गीत गाउँदै छौँ । चुनाबमा भन्ने गर्छन् राजनीति सेवा हो जिते पछि जस्तै गर्छन् आफ्नै पेवा हो । जनताले दुःख गरि छोराछोरी पढाउने घुष नभए आयोगमा नाम नआउने । विद्यार्थीको क्षमताको...
पुरा पढ्नुहोस(यही २०८२ श्रावण ९ र १० गते बसेको नेपाल कम्युनिस्ट पार्टी (मसाल)को केन्द्रीय समितिको बैठकमा महामन्त्री कामरेड मोहनविक्रम सिंहद्वारा प्रस्तुत तथा पारित राजनीतिक प्रतिवेदन) नेकपा (मसाल)को यो बैठकमा हामीले देशको राजनीतिक स्थिति र पार्टीका सङ्गठनात्मक...
पुरा पढ्नुहोस









