कानपुर फजलगञ्जमा एरिया समिति गठन

कानपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कानपुर नगर समिति अन्तरगत फजलगन्ज एरिया समितिको भेला सम्पन्न भएको छ । खेम बहादुर केसी, सरद केसी र शिव बहादुर बिकको सक्रियतामा सो एरिया समिति...

पुरा पढ्नुहोस
देशका नागरिकका लागि आफ्नो राष्ट्रियता सबैभन्दा मुख्य र ठूलो बिषय हो : खनाल

नई दिल्ली । एमसीसी चाहिंदैन, देश वेच्न पाईदैन भन्ने मुल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको आयोजनामा एमसीसीको विरोधमा सभा सम्पन्न पारिएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनालले...

पुरा पढ्नुहोस
पुनामा एमसीसी विरुद्ध विरोध सभा सम्पन्न

पुना पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पूर्व नगर समितिले एमसीसी विरुद्ध विरोध सभा सम्पन्न गरेको छ । राम बहादुर बाजीको अध्यक्षता र धन बहादुर विकको सञ्चालनबाट अगाडि बढेको सो सभामा...

पुरा पढ्नुहोस
तिजी गित : सबै हामी लागिपरौं

विना काउछा (वापी)पुर्खौंदेखि हेपेका छन् हामी चेली नारीलाई संघर्षमा जुटौं अब, हकअधिकार पाउनलाई चुलोचौका जुठा भाँडा घरको धन्दामा हामी चेली सोझा भै पर्यौं फन्दामा । फेरियोनि नियमकानुन फेरियोनि जमाना महिला-पुरुष बराबरि हक समान । संविधानमा लेखिएकोछ महिला हक आएन लिखित मात्र...

पुरा पढ्नुहोस
अस्पतालबाट फर्कँदा बाटोमै तितेपाती ओछ्याएर सुत्केरी

धनगढी । बाजुरामा एक गर्भवती बाटोमै सुत्केरी भएकी छन्। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारलाई प्रसव व्यथा लागेपछि तितेपाती ओछ्याएर बाटोमै शिशुलाई जन्म दिएकी हुन्। बाजुराको बुढीगंगा नगरपालिका-१० का वडाध्यक्ष डेभिड क्षेत्रीका...

पुरा पढ्नुहोस
सम्पादकीय : एम.सी.सी. विरुद्ध भदौ १३ गतेको कार्यक्रममो महत्व

२०७४ भदौ २९ गते नेपाल सरकारले एम.सी.सी. (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता गरेको थियो । उक्त सम्झौतालाई २०७८ फागुन १५ गते संसद्बाट कथित व्याख्यात्मक घोषणापत्र जारी गर्दै पारित गरिएको थियो । अब एम.सी.सी. कार्यान्वयन गर्नका...

पुरा पढ्नुहोस
आज ३० अगस्त, एमसिसी कार्यान्वयन विरुद्ध भारत व्यापी विरोध सभा हुने

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालमा अमेरिकी परियोजना एमसिसी कार्यान्वयन हुन नदिन आज ३० अगस्तका दिन भारत व्यापी प्रदर्शनको आह्वान गरेको छ । एमसिसी कार्यान्वयन गर्ने दिन भदौ १३ गते...

पुरा पढ्नुहोस
तीज गीत : दिदी भाइ

विष्णु शर्मा (पाण्डेचरी) भाइ ढोग गरे दिदी हजुर सन्चै होला भेनालाइ बर्षदिनको तीज आयो आउछु लीनलाइ। दिदी आशीर्वाद छ बाबु तिमलाइ आरामै छ भेनालाइ पाउछु कि पाउदिन खै माइत आउनलाइ।। भाइ बर्षौ भयो दिदी हजुर माइती घर नआको धेरै भयो...

पुरा पढ्नुहोस
हिसार आटो मार्केटमा मूल प्रवाहको टोल समिति

खिमराज चालिसे, हिसार । गत केही समयदेखि मूल प्रवाहको नाम लिएर सर्वसाधारणमा भ्रम सृजना गर्ने दुष्प्रयास गरिरहेका फुटपरस्त तत्त्वहरूको सशक्त सैद्धान्तिक प्रतिवाद गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारले सिटी एरियाअन्तर्गत आटो...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा शोकसभा सम्पन्न

चिदाम्बरम, २८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम समितिको आयोजनामा नगर महिला विभाग तथा सेतियातोप एरिया समिति सदस्य स्व. टिका कुमारी गिरीको निधन भएको १३औं दिनको पुण्यतिथिमा भावपूणर् श्रद्धाञ्जली एवं...

पुरा पढ्नुहोस