मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्धारा प्रधानमन्त्रीलाई ज्ञापन

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नागरिकतासम्बन्धी खुकुलो नीति नेपालका लागि आत्मघाती सावित हुने बताएको छ । नेपाल सरकारका प्रधानमन्त्रीको नाममा भारतस्थित नेपाली राजदूतावासमार्फत २०७९ साउन ५ गते ज्ञापनपत्र बुझाउँदै मूल प्रवाहले...

पुरा पढ्नुहोस
भनौं गल्ती कसको

ठाकुर प्रसाद पोखरेल अर्थहरू नबुझ्ने अर्थहीनहरूले तर खान पल्केका बिरालाहरूले भगत बन्ने फेरि खसम खाए बाख्रा खान पल्केका बाघले घाँस खाने प्रतिबद्धता जनाए साधु अपराधी ठहरिएर जेल गए अपराधीहरू न्यायाधीश भए नदी बेच्ने, वन खाने अघि बढायौं पाए देश लुट्ने माथि पठायौं वार्ड थमायौं...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यवाद विरुद्ध राष्ट्रिय जनमोर्चाको मेची–महाकाली अभियान

भीष्म जोशी ## नेकपा (मसाल) को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले यही २०८० जेठ १ देखि १५ गतेसम्म यो उखरमाउलो गर्मीका माझ जनताका बिचमा ‘अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियान” सञ्चालन गरिरहेको छ । यो अभियान जेठ...

पुरा पढ्नुहोस
नेपालमा वर्ग र जात/जाति

नेपालको सन्दर्भमा जात/जातिको कुरा गर्दा सन् १८५४ को मुलुकी ऐनको प्रसंग महत्वपूर्ण छ । किनभने, विविध जात/जाति, संस्कृति र भाषा/भाषी भएको मुलुकमा यो ऐनले सबै जात/जाति, सांस्कृतिक र भाषिक समुदायलाई एउटै सर्व–समावेशी हिन्दू सामाजिक...

पुरा पढ्नुहोस
मार्क्सवाद र महिला मुक्ति

उमा सी जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक युगको वर्गीय र राष्ट्रिय आन्दोलन र विद्रोहमा महिलाहरुले अथाह बलिदान गरेका छन् ।...

पुरा पढ्नुहोस
कांग्रेसको विशेष महाधिवेशन बोलाउने असन्तुष्ट समूहको चेतावनी

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरणका लागि भन्दै अभियान सञ्चालन गरिरहेको असन्तुष्ट समूहले पार्टीको विशेष महाधिवेशन बोलाउने चेतावनी दिएको छ । अभियानअन्तर्गत मंगलबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित बागमती प्रदेश विशेष कार्यक्रम गर्दै पार्टीका औपचारिक समितिका बैठकहरु नबोलाए...

पुरा पढ्नुहोस
गणतन्त्र र धर्मनिरपेक्षताको रक्षामा ध्यान दिऊँ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले गणतन्त्र दिवस (जेठ १५ गते) को अवसरमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्ने कार्यतर्फ ध्यान दिन आग्रह गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० जेठ १५ गते सोमबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले...

पुरा पढ्नुहोस
गुल्मीकी १४ वर्षीया बालिका पंजाबबाट बेपत्ता भएकि छिन्, तपाईले देख्नु भयो कि ?

चंडिगढ । भारतको पंजाब राज्यको होशियारपुरबाट 14 वर्षीया नेपाली बालिका बेपत्ता भएकी छन् । स्थानीय स्कुलमा कक्षा 8 मा अध्ययनरत बालिका जानकी गिरी 19 मई 2023 देखि बेपत्ता भएकी हुन् । बालिका लापत्ता भएसँगै खोजतलासमा...

पुरा पढ्नुहोस
२०८० को बजेट प्रस्तुत : केमा बढ्यो, केमा घट्यो ?

• आर्थिक विधेयक ०८० मार्फत सरकारले मार्बल, ट्राभर टिन, इकोजिन र अन्य चुनद्वारा स्मारक वा भवन बनाउन प्रयोग हुने ढुंगामा पाँच प्रतिशत अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर १५ प्रतिशत पुयाइएको छ। • ठोस रूपमा उखु...

पुरा पढ्नुहोस
डोमबहादुर गाहा (दिपेश) लाई हजुरले कतै देख्नुभयो कि ?

रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६, निवासी बाबु डिल बहादुर गाहा र आमा लालकला गाहाका वर्ष २६ का छोरा डोम बहादुर गाहा (दिपेश) गत २ वर्षदेखि भारतको गुडगावदेखि सम्पर्क विहिन भएका छन् । उनी...

पुरा पढ्नुहोस