काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले विदेशस्थित नेपालीलाई आफू कार्यरत देशबाटै मतदानको व्यवस्था मिलाउन माग गर्नुभएको छ । बिहीबार संसदमा बजेटको प्राथमिकता र सिद्धान्तबारेको छलफलमा भाग लिँदै राजमोका उपाध्यक्ष एवम् प्रवक्तासमेत रहेकी सांसद पौडेलले...
पुरा पढ्नुहोसप्यूठान जिल्ला मल्लरानी गाउँपालिका वाड नं १ सिदुरे, निवासी रिखे खत्रीका ५७ वर्षीय छोरा खुम बहादुर खत्री १६ मई २०२२ का दिनदेखि हराइरहेका छन् । उनी नेपालदेखि चेन्नई आउने क्रममा माथि मितिमा लखनऊ सिटी...
पुरा पढ्नुहोसमहोत्तरी । ३० वैशाख २०७९ को स्थानीय तहको निर्वाचनमा रोचक रोचक दृश्यहरु देखिए । कही एक भोटको मतान्तरले जिते, हारे । कतै हारे भनेर घर पुगेका उम्मेदवार जितेको खबरले हर्षाेल्लास मनाए । जे होस् दलहरुबीचको...
पुरा पढ्नुहोसकाठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को वडासदस्यमा राष्ट्रिय जनमोर्चाका द्रोण घर्ती निर्वाचित हुनुभएको छ । २०७९ जेठ ५ गते सम्पन्न मतगणनामा १,५९३ मत प्राप्त गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नेकपा (माओवादी केन्द्र) का...
पुरा पढ्नुहोसजुम्ला । गत चैत १७ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जुम्ला पुगे। चुनावलक्षित उनको सभामा जुम्लाबासीको भीड लाग्यो र त्यसलाई नेकपा एमालेले पार्टीप्रतिको आकर्षणका रुपमा प्रचार समेत गर्यो। ओलीले त्यही सभामा भने, ‘नेकपा...
पुरा पढ्नुहोसकाठमाण्डौ । नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताएको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले अरुण–४ गुमेको बताउनुभएको छ । विनियोजन विधेयक–२०७९ को सिद्धान्त र प्राथमिकतामाथि २०७९ जेठ ५ गतेको प्रतिनिधि सभा बैठकमा छलफलमा भाग लिँदै...
पुरा पढ्नुहोसकाठमाडौं । सांसद दुर्गा पौडेलले संघीयताका कारण देशको ठूलो धनराशी अनावश्यक खर्च भइरहेकोले संघीयता खारेज गर्न माग गर्नुभएको छ । बिहीबार संसदमा बजेटको प्राथमिकता र सिद्धान्तबारेको छलफलमा बोल्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्तासमेत रहेकी पौडेलले प्रदेश...
पुरा पढ्नुहोसफूचुंग्री :- स्थानिय चुनावमा एमाले नराम्ररी पछारिएछ नि ! काका :- धन बल डनको घमण्ड चकनाचुर भयो । राप्रपा जस्तासँग गठबंधन गरेर पनि उपाय लागेन । फूचुंग्री :- कथित विद्रोही मसालका मान्छे पनि चुनावी मैदानमा पछारिएछन्...
पुरा पढ्नुहोसबागलुङ । बागलुङका १० स्थानीय तह मध्ये मत गणना गर्न बाँकी रहेको बडिगाड गाउँपालिकामा उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भिमसेन वन विजयी भएका छन् । वनले ६ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् भने नेकपा...
पुरा पढ्नुहोस









