पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा, १३३औं अन्तर्राष्ट्रिय मजदुर दिवश भब्यरुपमा सम्पन्न भएको छ । डिल्ली प्रसाद शर्माको अध्यक्षता, विष्णु शर्माको सञ्चालन रहेको कार्यक्रममा, मूल प्रवाह अखिल भारत...
पुरा पढ्नुहोसकोयम्बतुर। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा १३३औं अन्तर्रास्ट्रिय मजदुर दिबस कार्यक्रम सम्पन्न पारिएको छ । उक्त कार्यक्रम घनश्याम शर्माको अध्यक्षता र प्रकाश शर्माको सञ्चालनमा...
पुरा पढ्नुहोसबैंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समितिको आयोजनामा १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्पन्न पारिएको छ । तिलक बहादुर केसीको सञ्चालन तथा निर्मला दाहालको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा अथितीहरुको...
पुरा पढ्नुहोसरोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित रोपड नगर समितिमा एरिया भेला र कार्यक्रता सम्मान समारोह सहित १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सम्पन्न गरिएको छ । मूल प्रवाहका...
पुरा पढ्नुहोसजालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस मनाइएको छ । सोही अवसरमा नगर समिति अन्तर्गत रहको विद्यार्थी नगर समिति पनि पुनर्गठन गरिएको छ । कार्यक्रममा...
पुरा पढ्नुहोसकोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस टोल एरिया स्तरिय भलिवल प्रतियोगिता र महिला बालबालिकाहरुको मनोरञ्जनात्मक कार्यक्रम सहित सम्पन्न पारेको छ । मनोज...
पुरा पढ्नुहोससंगरुर । मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित संगरुर नगर समितिको आयोजनामा १३३आंै अन्तराष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सम्पन्न भएको छ। यहा आयोजित सभामा मजदुर आन्दोलन बारे विचार व्यक्त गर्दै बोल्ने वक्ताहरुमा मूलप्रवाह केन्द्रीय परिषद सदस्य...
पुरा पढ्नुहोसअम्बाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अम्बालाको आयोजनामा १३३औं मजदुर दिवस कार्यक्रम सम्पन्न पारिएको छ । सभामा मई दिवसको महत्व बारे चर्चा गर्दै वोल्ने वक्ताहरुमा नगर समितिका देविराम शर्मा, गोपाल...
पुरा पढ्नुहोसकोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा १३३औं मई १ दिवश भब्य र सानदार रुपमा सम्पन्न गरेको छ । भबिलाल विकको अध्यक्षता तथा बाबुराम केसीको सञ्चालनबाट अगाडि बढेको...
पुरा पढ्नुहोसचंडिगढ । संसारका श्रमजिवी वर्गको हकहित र अधिकार कुण्ठित भईरहेको वर्तमान अवस्थामा मजदूरहरुको हक अधिकार रक्षाको लागि मई दिवसले वर्ग संघर्ष र मजदुर मुक्तिको आन्दोलनलाई थप वल मिलीरहेको धारणा व्यक्त गर्दै भारत व्यापी अन्तराष्ट्रिय...
पुरा पढ्नुहोस









