देशलाई खण्डखण्ड पार्नेहरू! के तिमीहरूले कहिल्यै सोच्यौ— सिंहदरबार टुक्र्याएर न्याय आउँछ? सिमाना चिर्दै स्वतन्त्रता बढ्छ? संघीयताको नाममा तिमीहरूले एउटा नक्सालाई टुक्र्यायौ, एउटा राष्ट्रलाई विभाजन गर्यौ, र हाम्रा सपनाहरूलाई खण्डहर बनायौ। सगरमाथाको चुचुरो अझै अटल छ, तर तिमीहरूको सोच— टुक्रिएको हिमाल जस्तै! गण्डकी, कोशी, कर्णाली...
पुरा पढ्नुहोसकाठमाडौं । समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा प्रगतिशील पत्रकार सङ्घसहितका पत्रकार सङ्गठनका पत्रकार आन्दोलित भएका छन् । २०८१ चैत १६ गते शनिबार नेपाल पत्रकार महासङ्घको आयोजनामा माइतीघर मण्डलामा पत्रकारहरूले...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले लोकतान्त्रिक गणतन्त्र तथा धर्मनिरपेक्षताको रक्षाका लागि एकतावद्ध भएर संघर्ष गर्न आह्वान गरेको छ । शुक्रबार (२०८१ चैत १५ गते) राति प्रेस वक्तव्य प्रकाशित गरी मसालले ‘राजतन्त्रको पुनर्स्थापनाको प्रयत्नलाई...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा दमन र आतङ्कको स्थिति सिर्जना हुने बताएको छ । चैत १५ गते राजावादीको कथित प्रदर्शनबारे धारणा राख्दै राजमोले यस्तो अभिव्यक्ति दिएको हो । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत...
पुरा पढ्नुहोसप्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले गणतन्त्रको संस्थागत गर्नका लागि सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । युगदर्शन मिडियाका लागि २०८१ चैत १३ गते बुधबार भिडियो अन्तर्वार्ता...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आगामी चैत २४ देखि ३० गतेसम्म गर्न लागेको राजधानी केन्द्रित आन्दोलनको नारा तय गरेको छ । चैत १२ गते बसेको उपलब्ध पीवीएम समेतको केन्द्रीय कार्यालयको बैठकले आन्दोलनको नारा...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत १३ गते बुधबार जारी गरिएको वक्तव्यमार्फत् विरोध तथा भर्त्सना गरिएको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई गलत बताउँदै विरोध गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ चैत १३ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो निर्णयको...
पुरा पढ्नुहोसकार्ल माक्र्स र फ्रेडरिक एंगेल्सप्रश्न नं १. साम्यवाद भनेको के हो ?सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन ।प्रश्न नं २. सर्वहारा वर्ग भनेको के हो ?सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको...
पुरा पढ्नुहोसहैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा राजधानी (काठमाडौं) केन्द्रीत संघीयता बिरोधी आन्दोलनप्रती ऐक्यबद्धता जनाउँदै हैदराबादमा सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी मूल प्रवाह अखिल भारत...
पुरा पढ्नुहोस








