गंगादेव गाउँपालीका वडा नम्बर ५ माटा रोल्पा निवासी श्री राजेन्द्र मल्लका छोरा वर्ष २३ का तुलसी ठकुरी मल्ल ५ अप्रेलदेखि सम्पर्क विहिन भएका छन् । उनी ५ अप्रेल २०२२ का दिन स्वदेश जानका लागि...
पुरा पढ्नुहोसकाठमाडौँ । स्थानीय तहको निर्वाचनमा मेयर उपमेयर पदमा उम्मेदवारी दिँदा दुईमध्ये एकमा महिला अनिवार्य हुनुपर्ने निर्णयलाई निर्वाचन आयोगले सच्याएको छ। दलहरूले स्थानीय तह प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षमध्ये एक पदमा उम्मेदवारी दिँदा महिलालाई अनिवार्य राखिनुपर्ने...
पुरा पढ्नुहोसगुडगांव, १० अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगांव नगर समितिको आयोजनामा आठौं अखिल भारत नेपाली एकता सम्मेलन संदेश सभा सम्पन्न भएको छ । राम बहादुर बि.क.को अध्यक्षता र घनश्याम कोईरालाको सञ्चालनमा...
पुरा पढ्नुहोसरोहतक, १० अप्रैल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत महिलाहरुको भेला गरी बिभाग गठन गरिएको छ । सिता परियारको अध्यक्षता र बल बहादुर बिकको संचालनमा सुरु भएको भेलामा पश्चिम...
पुरा पढ्नुहोसकाठमाडौं । भारतमा आगलागीमा परेर एक १४ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार बिहान भारतको हिसारस्थित राजगुरु मार्केटको राम चाट भण्डारमा आगलागी हुँदा छत्रदेव गाउँपालिका ३ साजबोट अर्घाखाँचीका हिम बहादुर मुखियाका १४ वर्षे छोरा भिम...
पुरा पढ्नुहोसकाठमाडौं । श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन । आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा जीवनदायी औषधीको समेत अभाव हुन थालेपछि चिकित्सकले ठूलो स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएका हुन् । देशभर हृदयघातका...
पुरा पढ्नुहोससामाजिक न्याय र लैङ्गिक समानताको हकमा हामीले धेरै प्रगति गरेका छौँ । आजभन्दा दुई/तीन दशक अगाडिको कुरा गर्दा महिलाको जीवन यापनका आधार, शिक्षा र स्वास्थ्यमा महिलाको पहुँचका सन्दर्भमा हामीले धेरै सकारात्मक उपलब्धि हासिल गरेका छौँ...
पुरा पढ्नुहोसफिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । फिलिपिन्सको पूर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यको बेबे सहरमा २२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ थप ६ जना...
पुरा पढ्नुहोसदाङ । दाङको बङगलाचुली गाउँपालिका वडा नम्बर ४ मा ठूलो संख्यामा स्थानीय कार्यकर्ता तथा जनता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । विगतमा एमाले, कांग्रेस, माओवादी र राप्रपामा संगठित भएका स्थानीय ती पार्टी परित्याग गरी राष्ट्रिय...
पुरा पढ्नुहोसपाकिस्तान । पाकिस्तान मुस्लिम लिग (नवाज)का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन्। उनी पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन्। उनी पाकिस्तानको नेशनल एसेम्बलीमा १७४ सांसदको समर्थनमा प्रधानमन्त्री चुनिएका हुन्। प्रधानमन्त्री पदका लागि शरीफ...
पुरा पढ्नुहोस









