पूर्वी भारतमा मनाइयो लेनिन जयन्ती तथा नेकपाको स्थापना दिवस

कटक । अन्तर्राष्ट्रिय एकेबददताको लागी नेपाली जनताको मञ्च कटक र भुवनेश्वरको संयुक्त आयोजनामा कटकमा लेनिनको १५५औं दिवस तथा नेकपाकोे ७६ औं पार्टी स्थापना दिवस मनाइएको छ । कार्यक्रमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको...

पुरा पढ्नुहोस
चेन्नईमा लेनिन दिवश तथा नेकपाको स्थापना दिवश कार्यक्रम सम्पन्न

कोटी प्रसाद पोख्रेल चेन्नई । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा नेकपाको ७६औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता कमरेड लेनिनको १५५औं...

पुरा पढ्नुहोस
वापीमा लेनिन दिवस तथा नेकपा स्थापना दिवस मनाइयो

निखिल रावत वापि, २२ अप्रेल । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्च गुजरात वापिको आयोजनामा बैसाख १० गते नेकपाको ७६ औ स्थापना दिवस तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५५ औ जन्म...

पुरा पढ्नुहोस
लेनिन महान्

मोहनविक्रम सिंह ## लेनिनको सबैभन्दा ठुलो र ऐतिहासिक महत्त्व यो कुरामा छ कि उनको नेतृत्वमा नै मानवजातिको इतिहासमा पहिलोपटक समाजवादी क्रान्ति सफल भयो । उनको त्यस प्रकारको भूमिकाका अभावमा मार्क्सवाद एउटा काल्पनिक विषय मात्र रहन्थ्यो ।...

पुरा पढ्नुहोस
क्रान्तिकारी रूपान्तरण भनेको दृष्टिकोण र कार्यशैलीमा पनि रूपान्तरण हो : महामन्त्री सिंह

काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले क्रान्तिकारी रूपान्तरण गर्नु भनेको पार्टीका नेताकार्यकर्ताहरूको दृष्टिकोण र कार्यशैलीमा पनि रूपान्तरण हुनु हो भन्ने धारणा राख्नुभएको छ । नेकपाको छयहत्तरौँ स्थापना दिवस तथा लेनिनको एक सय पचपन्नौँ जन्मजयन्तीको...

पुरा पढ्नुहोस
चंडिगढमा लेनिन दिवश तथा पार्टी स्थापना दिवश मनाइयो

खिमराज चालिसे चंडिगढ, २२ अप्रेल । अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच चंडिगढको आयोजनामा सोमबार बैसाख १० गते नेकपाको ७६औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५५औं जन्मदिवश समारोहको...

पुरा पढ्नुहोस
कोचिनमा संयुक्त एरिया भेला सम्पन्न

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समिति अन्तर्गत एरिया भेला भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता आशाराम घर्तीले गर्नुभएको कार्यक्रमको सञ्चालन शान्ति विसीले गर्नु भएको थियो । सहिदहरुप्रति...

पुरा पढ्नुहोस
कोचिन नगर समितिका अध्यक्ष जुगराज राहुँ मातृशोकमा

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य एवं कोचिन नगर समितिका अध्यक्ष जुगराज राहुँ मातृशोकमा पर्नुभएको छ । आमा जिवादेवी राहुँ मगर, वर्ष ७५, स्वर्गद्धारी नगरपालिका ५, सानोलेखस्थित...

पुरा पढ्नुहोस
वृहत साँस्कृतिक भेला सम्पन्न

नयाँ दिल्ली, २१ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत साँस्कृतिक विभागको भेला सम्पन्न भएको छ । भेला केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । प्रमुख...

पुरा पढ्नुहोस
मृगौला पीडितलाई मूल प्रवाहको सहयोग

कोटी प्रसाद पोख्रेल चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम र उत्तर नगर समितिले मृगौला पीडित धनबहादुर थापा वर्ष ३४ लाई २०७०० बीस हजार सात सय...

पुरा पढ्नुहोस